धनुषा मालपोत कार्यालयका प्रमुख ५ लाख रुपैयाँ घुस लिंदै गर्दा रंगेहात पक्राउ

२८ चैत, जनकपुरधाम । धनुषा मालपोत कार्यलयका प्रमुख सुनिल झा ५ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले कार्यालय प्रमुख झालाई जनकपुरधामको भानु चोकबाट सोमबार बिहान पक्रेको हो । सेवाग्राहीसँग घुस वापत रकम लिँदै गरेका उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका निमित्त प्रमुख […]

सम्बन्धित सामग्री

धनुषा मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख रंगेहात पक्राउ

काठमाडौं, २८ चैत्र । भूमिसुधार तथा मालपोत कार्यालय, धनुषाका निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिल कुमार झालाई अख्तियारले नियन्त्रणमा लिएको छ । झाले जग्गा सम्बन्धी हक साफी मुद्दामा उक्त मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस माग गरेको उजुरीको आधारमा अख्तियारले रकमसहित नियन्त्रणमा लिएको थियो । झाले सेवाग्राहीबाट उक्त रकम लिइसकेको घुस लिइसकेको […]

जनकपुर मालपोतका प्रमुख पाँच लाख घुससहित रंगेहात पक्राउ

काठमाडौं । जनकपुर मालपोत कार्यालयका निमित्त प्रमुख सुनील झा ५ लाख घुससहित रंगेहात पक्राउ परेका छन् । आज (साेमबार) बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । जनकपुरधामस्थित भानु चोकबाट सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गरिएको छ । जग्गासम्बन्धी काम […]

मालपोत कार्यालय जनकपुरका निमित्त प्रमुख घुससहित पक्राउ

मालपोत कार्यालय जनकपुरमा कार्यरत एक जना कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन् । सोमबार बिहान जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झा पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।अहिले आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गर्नेलगायतका कार्य भइरहेको छ । जग्गासम्बन्धी काम मिलाइदिने भन्दै झाले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।

घुस लिंदालिंदै रंगेहात पक्राउ परे चाबहिल मालपोतका खरिदार

काठमाडौँ । काठमाडौँको चाबहिलस्थित मालपोत कार्यालयका खरिदारसहित तीन जना घुस लिँदालिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । बिहीबार साँझ सेवाग्राहीलाई काठमाडौँ-७ मा रहेको मुस्ताङ हाम्रो थकाली भान्छा घरमा बोलाएर घुस लिइरहेको अवस्थामा खरिदार लक्ष्मण बस्नेतसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । उनीसँगै बिचौलियाको काम गर्दै आएका विनोद श्रेष्ठ र […]

मालपोतका अधिकृत २४ हजार घुससहित रंगेहात पक्राउ

कञ्चनपुरमा मालपोत कार्यालयका अधिकृत २४ हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।बिहीवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई सेवाग्राहीबाट लिएको घुस रकमसहित पक्राउ गरेको हो ।जग्गाको हाल साविक र कित्ता काटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको घुस रकमसहित उनलाई पक्राउ गरिए...

घुस लिएको अभियोगमा मालपोत कार्यालयका प्रमुख पक्राउ

लहान : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज सेवाग्राहीसँग लिएको घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुखलाई पक्राउ गरेको छ। आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाँच लाख रुपैयाँ घुससहित मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो। सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा प्रमुख मण्डललाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको

मालपोत बागलुङका प्रमुख घुस लिँदै गर्दा पक्राउ

मालपोत कार्यालय बागलुङका मालपोत अधिकृत विश्वनाथ शर्मा घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीबाट नगद १० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले शर्मालाई नियन्त्रणमा लिएको हो। घुस मागेको पूर्व सूचनाको आधारमा अख्तियारको टोलीले शर्मालाई रंगेहात पक्राउ हो। उनलाई पक्राउ गरेको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराका सूचना अधिकारी रमेश ढकालले जानकारी…

मालपोत अधिकृत १० हजार घुस लिदै गर्दा पक्राउ - Naya Patrika

जिल्ला मालपोत कार्यालय बागलुङका मालपोत अधिकृत विश्वनाथ शर्मा १० हजार घुस लिदै गर्दा पक्राउ परेका छन । अख्तियारको टोलीले शर्मालाई उनकै कार्यकक्षमा नगदसहित रंगेहात पक्राउ गरेको जनाइएको छ । सेवाग्राहीबाट...पूरा पढ्नुहोस् »

घुस लिँदै गर्दा रंगेहात पक्राउ परे मालपोत कार्यालयका कर्मचारी

भक्तपुर, ७ साउन– मालपोत कार्यालयका चार कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले शुक्रबार रु ५० हजार घुस लिएको अभियोगमा शुक्रबार

घुस लिँदै गर्दा रंगेहात पक्राउ परे मालपोत कार्यालयका कर्मचारी

भक्तपुर, ७ साउन– मालपोत कार्यालयका चार कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले शुक्रबार रु ५० हजार घुस लिएको अभियोगमा शुक्रबार