मालपोत अधिकृत घुस सहित पक्राउ

  महेन्द्रनगर । कञ्चनपुरका मालपोत कार्यालयका एक अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई बिहीबार २४ हजार रुपैयाँसहित पक्राउ गरेको हो । मालपोतमा सेवाग्राहीबाट २४ हजार नगद लिइरहेको अवस्थामा जोशीलाई मालपोत कार्यालय नजिकैको रहेको एक होटलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको […] The post मालपोत अधिकृत घुस सहित पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

एक लाख पचास हजार घुस लिने मालपोत अधिकृत भ्रष्टाचारी ठहर

काठमाडौँ – विशेष अदालत काठमाडौँले सेवाग्राहीसँग घुस लिने ताप्लेजुङ मालपोत कार्यालयकी तत्कालीन अधिकृत पनेरु महतलाई भ्रष्टाचारी ठहर गरेको छ। शुक्रबार विशेषका न्यायाधीशहरु टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासलेले अधिकृत पनेरुले सेवाग्राहीसँग घुस लिएको ठहर गरेको हो। घुस लिँदालिँदै पक्राउ परेकी महतलाई अख्तियारले २०७९ असार २४ गते विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो। […]

५ लाख घुससहित पक्राउ परेका मालपोत अधिकृतविरुद्ध मुद्दा दायर

५ लाख घुससहित पक्राउ परेका धनुषास्थित भूमिसुधार तथा मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत ) सुनिल कुमार झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।  जग्गा सम्बन्धी हक सफा मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई चैत २८ गते पक्राउ गरेको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुर देखिएकाले विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार प्रव

मालपोत कार्यालय जनकपुरका निमित्त प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यलय जनकपुरधामका मालपोत अधिकृत सुनिल कुमार झाविरुद्ध मुद्दा दर्ता गरेको छ। जग्गासम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा निमित्त कार्यलय प्रमुखसमेत रहेका मालपोत अधिकृत झालाई गत चैत २८ गते अख्तियारको टोलीले पक्राउ गरेको थियो।अनुसन्धानका क्रममा सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएकाले विशेष अदालत काठमाडौंमा आज आरोपपत्र दायर गरिएको अख्तियारका प्रव

डेढलाख घुससहित ताप्लेजुङ मालपोतका प्रमुख पक्राउ

काठमाडौं : मालपोत कार्यलय ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महत डेढलाख घुस रकमसहित पक्राउ परेकी छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मालपोत कार्यालय प्रमुखसमेत रहेकी उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।जग्गा दर्ता कायम गर्ने बेलामा सेवाग्राहीसँग मागेको घुस रकम १ लाख ५० हजार रूपैयाँसहित उनलाई ताप्लेजुङको फुङलिङ नगरपालिका-४ कोप्चेबाट आइतबार नियन्त्रणमा लिएको हो।

एक लाख ५० हजार घुससहित ताप्लेजुङका मालपोत अधिकृत पक्राउ

काठमाडौं । एक लाख ५० हजार घुससहित ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय प्रमुख) पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले लेखा पनेरु महतलाई घुस रकमसहित पक्राउ गरेको हो । आयोगकाअनुसार जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग पनेरुले घुस मागेका थिए । उक्त रकमसहित ताप्लेजुङ, फुङलिङ नगरपालिका–कोप्चेबाट नियन्त्रणमा लिएको...

ताप्लेजुङ मालपाेत कार्यालयका प्रमुख घुससहित पक्राउ

ताप्लेजुङ – ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत लेखा पनेरु घुससहित पक्राउ पर्नुभएको छ । पनेरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।  बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस रकम लिइरहेका बेला  पनेरुलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।  गएको साउनदेखि चलेको यो प्रक्रियाको कागजी प्रक्रिया भइसकेको र लेनदेनकै कारण सम्बन्धित धनीलाई कागजात...

ताप्लेजुङका मालपोत अधिकृत घुससहित पक्राउ

११ वैशाख, काठमाडौं । मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महत घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुससहित पक्राउ गरेको हो । जग्गा दर्ता गर्ने सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा फुङलिङ नगरपालिका वडा नं. ४, कोप्चेबाट उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान […]

१ लाख ५० हजार रुपैयाँ घुससहित ताप्लेजुङका मालपोत अधिकृत पक्राउ

१ लाख ५० हजार रुपैयाँ घुससहित ताप्लेजुङबाट मालपोत अधिकृतलाई अख्तियारले पक्राउ गरेको छ । कार्यालय प्रमुख समेत रहेकी अधिकृत लेखा पनेरू महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग माग गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई एक लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।  उनी रकमसहित फुङलिङ नगरपालिका वडा नम्बर ४ स्थित कोप्चेबाट आइतबार पक्राउ परेको अख्तियार प्रवक्ता श्याम प्रसाद भण्ड

सवाग्राहीसँग घुस लिने मालपोत अधिकृत र अमिनविरुद्ध मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला मालपोत कार्यालय चितवनका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका-२० मा करारमा कार्यरत अमिन बिरेन्द्रबहादुर कठायतविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आज (शुक्रबार) विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो । अधिकृत मुकुन्द पौडेलले अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा […]

मालपोत अधिकृत १० हजार घुस लिदै गर्दा पक्राउ - Naya Patrika

जिल्ला मालपोत कार्यालय बागलुङका मालपोत अधिकृत विश्वनाथ शर्मा १० हजार घुस लिदै गर्दा पक्राउ परेका छन । अख्तियारको टोलीले शर्मालाई उनकै कार्यकक्षमा नगदसहित रंगेहात पक्राउ गरेको जनाइएको छ । सेवाग्राहीबाट...पूरा पढ्नुहोस् »