घुससहित पक्राउ परेका मालपोत कार्यालय, बाराका खरिदार शाह दोषी ठहर

वीरगञ्ज- घुस रकमसहित पक्राउ परेका मालपोत कार्यालय, बाराका खरिदार राम विश्वास साह दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई घुस रिसवत मुद्दामा दोषी ठहर गरेको हो। शुक्रबार मुद्दाको सुनुवा गर्दै अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले साहलाई दोषी ठहर गरेको हो। उनलाई साढे सात हजार जरिवाना र १५ दिन कैद […]

सम्बन्धित सामग्री

२ फरक घटनामा घुस लिएको आरोप लागेका ३ जना दोषी ठहर

काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोप लागेका भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारी दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रवार उनीहरूलाई दोषी ठहर गर्दै जनही ७५ हजार रुपैयाँ जरिवाना र ४ महिना कैद सजाय सुनाएको छ । उनीहरू एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । […]

पर्यटन मन्त्रालयका उपसचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ- घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई विशेष अदालतले १ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना असुल्ने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उपसचिव नेपाललाई दोषी ठहर गर्दै कैद र जरिवान...

शम्भुनाथका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दाेषी ठहर

काठमाण्डाै – सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको संयुक्त इजलासले निलम्बित मेयर गुप्तासहित दुई जनालाई भ्रष्टाचारी ठहर गरेको हो । शम्भुनाथ नगरपालिकाका इन्जिनियर रामचन्द्र साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको थियो । इन्जिनियर साहको बयान र मेयर गुप्ताकाे घुस माग गरेको अडियो फेला परेपछि गुप्ता पनि पक्राउ परेका थिए । अख्तियारले मेयर गुप्ता र इ...

२ लाख रुपैयाँ घुससहित पक्राउ परेका काठमाडौं महानगरपालिकाका वडा सदस्य दोषी ठहर

काठमाडौं। काठमाडौं महानगरपालिकाका तत्कालिन वडा सदस्य बसन्त महर्जन भष्ट्राचार अभियोगमा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायधिशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले महर्जनलाई दोषी ठहर हुने फैसला सुनाएको हो। काठमाडौं महानगरपालिका-१४ का वडासदस्य महर्जन २ वर्षअघि २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महर्जनलाई जग्गाको मोहियानी हक […]

घुससहित पक्राउ परेका कम्प्युटर अपरेटर दोषी ठहर

वीरगञ्ज । घुसहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर दोषी ठहर भएका छन् । घुससहित पक्राउ परेका कम्प्युटर अपरेटर सञ्जयकुमार यादवलाई विशेष अदालतले दोषी ठहर गरेको हो । उनलाई बिशेष अदालतका न्यायाधीश यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले शुक्रबार दोषी ठहर गरेको हो । यादवलाई पाँच हजार घुससहित अख्तियार दुरुपयोग […]

घुससहित पक्राउ परेका उपसचिव भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले घुससहित पक्राउ परेका एक उपसचिवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उपसचिव लिला अधिकारीलाई दोषी ठहर गरेको हो । बूढानीलकण्ठ नगरपालिका कार्यालय काठमाडौंका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका अधिकारी ५ लाख घुससहित पक्राउ परेका थिए । अधिकारीलाई अख्तियारको टोलीले २७ चैत […] The post घुससहित पक्राउ परेका उपसचिव भ्रष्टाचारी ठहर appeared first on राजधानी राष्ट्रिय दैनिक.