चितवन, मंसिर १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले घुस लिएको आरोपमा मालपोत कार्यालय चितवनका प्रमुख मुकुन्द पौडेल र अमिन बिरेन्द्र बहादुर कठायतलाई नियन्त्रणमा लिएको छ । अख्तियारका सूचना अधिकारी वेदप्रसाद भण्डारीले नगद, १५ लाखको चेक सहित कार्यालय प्रमुख पौडेललाई कार्यालयबाट र अमिनलाई भरतपुरको लंकुबाट नियन्त्रणमा लिइएको हो । सेवाग्राहीसँग मोटो रकम घुस मागेको भन्ने […]