काठमाडौँ – सिद्घार्थ बैंकले विराटनगरस्थित कोसी अस्पताललाई ५० लाख रुपैयाँ बराबरको हेमोडायलाइसिस मेसिन प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ। उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंककातर्फबाट कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र कोसी अस्पतालका तर्फबाट मेडिकल सुपरिन्टेन्डेन्ट डा.यज्ञराज खरेलले बुधबार हस्ताक्षर गरेका हुन्। कोसी अस्पतालले उक्त मेसिन अस्पतालमा आउने बिरामीको उपचारका लागि प्रयोग गर्नेछ। बैंकको उक्त सहयोगबाट मिर्गौला रोग […]