काठमाडौं । कुमारी बैंक लिमिटेडले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ‘केवीएल डिवेन्चर २०८९’ ऋणपत्र बिक्रीका लागि सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापन नवीनमुनि बज्राचार्य र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् । बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको […]