सिद्धार्थ बैंक र श्री हेल्थ केयर अस्पतालबीच सम्झौता

सिद्धार्थ बैंक र श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृहबीच छुट दिनेबारे सम्झौता भएको छ । बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक डा. मञ्जु बिसी शाहले हस्ताक्षर गरेका छन् । सो सम्झौता […]