सिद्धार्थ बैंक र स्पर्श मल्टिस्पेसियालिटी अस्पतालबीच सम्झौता

सिद्धार्थ बैंक र वीरगञ्जको बहुअरीस्थित स्पर्श मल्टिस्पेसियालिटी अस्पतालबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट वीरगञ्ज शाखा प्रबन्धक बाबुराम न्यौपाने तथा स्पर्श मल्टिस्पेसियालिटी अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक निमेश पल रमनले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार बैंकका ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा डेबिट, क्रेडिट तथा प्रिपेड […]

सम्बन्धित सामग्री

हात्तीसारको सिद्धार्थ बैंक पछाडि पनि भेटियो टुकुचा

काठमाडौंको हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि टुकुचा खोलाको उत्खनन गरिएको छ ।

सिद्धार्थ बैंक सम्मानित

सिद्धार्थ बैंक एक्सिलेन्स इन प्रिपेड कार्डस् बिजनेश अवार्डबाट सम्मानित भएको छ ।भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ पेमेन्ट इनोभसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले सो अवार्ड पाएको हो । भिसा अन्तर्गत रहेका नेपालका बैंकहरु मध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट अभिवृद्घि र उपलब्धि हासिल गरेको आधारमा बैंकले उक्त अवार्ड पाएको हो । सिद्घार्थ बैंकलाई यस अघिपनि भिसाले […]

‘सिद्धार्थ बैंक स्मार्टएक्सपी’ सुरू

सिद्धार्थ बैंकले आफ्नो मोबाइल बैंकिङ एपलाई सिद्धार्थ बैंक स्मार्टएक्सपीमा स्तरोन्नति (अपग्रेड) गरेको छ ।यसबाट एपमा हुने ठगी नियन्त्रण गर्नुका साथै सर्वमाध्यम एवं बहुच्यानलमार्फत सहजै प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।यसले ग्राहकलाई उनीहरुको मोबाइल र वेब उपकरणबाट एप्लिकेशन प्रयोग गर्नका लागि उही प्रमाणहरु (पासवर्ड) प्रयोग गरी प्रयोग गर्न सकिने बैंकको भनाइ छ ।नयाँ एप्लिकेसनमा बिल […]

सिद्धार्थ बैंक सम्मानित

सिद्धार्थ बैंक लिमिटेड बैंकिङ्ग क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२०/२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।उक्त अवार्ड शुक्रबार काठमाडौँको एभरेस्ट होटलमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक  सुमनराज अर्याल र आईक्यानका अध्यक्ष युद्ध राज ओलीद्वारा संयुक्त रुपमा सिद्धार्थ बैंकका प्रमुख कार्यकार

सिद्धार्थ बैंक र बाँसबारी क्लबबीच सम्झौता

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले सहिद स्मारक बि डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन बाँसबारी–३, काठमाडौँस्थित बाँसबारी क्लबलाई चार लाख रुपैयाँ प्रदान गरी प्रायोजन गर्ने सहमति गरेको छ। उक्त सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख भ्याली रिसोर्सेस प्रदीप पन्त र बाँसबारी क्लबका तर्फबाट अध्यक्ष प्रेम थापाले हस्ताक्षर गरेका छन्। खेलाडीको हितलाई ध्यानमा राख्दै बैंकद्वारा सो रकम खेलाडीको […]

सिद्धार्थ बैंक र बाँसबारी क्लबबीच सम्झौता

सिद्धार्थ बैंक लिमिटेडले शहीद स्मारक बि डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन बाँसबारी क्लबलाई चार लाख रुपैयाँ बराबरको प्रायोजन गर्ने सहमति गरेको छ । उक्त सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख भ्याली रिसोर्सेज प्रदिप पन्त र बाँसबारी क्लबका तर्फबाट अध्यक्ष प्रेम थापा हस्ताक्षर गरेका छन् । खेलाडीहरूको हितलाई मध्यनजर गर्दै बैंकद्वारा सो रकम खेलाडीहरूको खेल तयारी र आवश्यक खेल सामग्री खरिद गर्न क्लबलाई प्रदान गरिएको हो । बैंकले विगतदेखि नै विभिन्न खेल तथा खेलकुद आयोजनाहरूमा सहभागिता जनाउँदै आएको छ

सिद्धार्थ बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता

मंगलबार सिद्धार्थ बैंक र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमी तथा साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृतसुन्दर प्रसाद कडेल र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार पशुपालन सम्बन्धी कृषि क्षेत्रहरु जस्तै बाख्रापालन, पशुपालन तथा तरकारी […]

सिद्धार्थ बैंक र हेफर इन्टरनेशनलबीच कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौँ– सिद्धार्थ बैंक र हेफर इन्टरनेशनल नेपालबीच मंगलबार महिला उद्यमी तथा साना किसानहरुलाई सुलभ वित्तिय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ। सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेल र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार पशुपालनसम्बन्धी कृषि क्षेत्रहरु जस्तै बाख्रापालन, पशुपालन तथा तरकारी लगायतका मूल्य […]