एसबिआई बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

नेपाल एसबिआई बैंकले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीले प्रदान गर्दै आएको विभिन्न सेवामा छुट उपलब्ध गराउने सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको छ।...

सम्बन्धित सामग्री

एसबिआई बैंक र सिद्धार्थ बिजनेस ग्रुप बीच सम्झौता

नेपाल एसबिआई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच नेपाल एसबिआई बैंकका भिसा डेबिड कार्ड बाहक ग्राहकलाई लक्षित गरी उक्त ग्रुपका १९ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरे । उक्त कार्यक्रममा बैंकका सल्लाहकार छपि राज पन्त तथा व्यवसाय प्रवर्द्धन शाखाका प्रविन मुनी बज्राचार