सिद्धार्थ बैंकद्वारा छुटसम्बन्धी सम्झौता

सिद्धार्थ बैंक लिमिटेड र विराटचोकस्थित नेपालीरिका होटलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट विराटनगर शाखा प्रमुख सूर्य प्रसाद शर्मा तथा नेपालीरिका होटलका तर्फबाट प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले नेपालीरिका होटलमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग मार्पmत होटल बसाई सेवाको भुक्तानी गर्दा २०५ सम्मको छुट र खानाको

सम्बन्धित सामग्री

सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाखको सहयोग

वीरगञ्ज- सिद्धार्थ बैंक लिमिटेडले बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ। उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृतसुन्दरप्रसाद कँडेल, नारायणी अस्पतालका तर्फबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.वीरेन्द्रबहादुर प्रधान र राउण्ड टेबल नेपालका तर्फबाट उक्त संस्थाका नेसनल प्रेसिडेन्ट राहुल अग्रवालले हस्ताक्षर गरेका […]

सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाख रुपैयाँ सहयोग

सिद्धार्थ बैंक लिमिटेडले वीरगन्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ।

सिद्धार्थ बैंक र बाँसबारी क्लबबीच सम्झौता

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले सहिद स्मारक बि डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन बाँसबारी–३, काठमाडौँस्थित बाँसबारी क्लबलाई चार लाख रुपैयाँ प्रदान गरी प्रायोजन गर्ने सहमति गरेको छ। उक्त सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख भ्याली रिसोर्सेस प्रदीप पन्त र बाँसबारी क्लबका तर्फबाट अध्यक्ष प्रेम थापाले हस्ताक्षर गरेका छन्। खेलाडीको हितलाई ध्यानमा राख्दै बैंकद्वारा सो रकम खेलाडीको […]

सिद्धार्थ बैंक र बाँसबारी क्लबबीच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंकले सहिद स्मारक ‘बी’ डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन काठमाडौंको बाँसबारी क्लबलाई चार लाख रुपैयाँ प्रदान गरी प्रायोजन गर्ने सहमति गरेको छ । उक्त सहमतिपत्रमा बैंकका प्रमुख भ्याली रिसोर्सेस प्रदीप पन्त र बाँसबारी क्लबका अध्यक्ष प्रेम थापाले हस्ताक्षर गरेका छन् । खेलाडीहरूको हितलाई मध्यनजर गर्दै बैंकद्वारा सो रकम...

सिद्धार्थ बैंक र बाँसबारी क्लबबीच सम्झौता

सिद्धार्थ बैंक लिमिटेडले शहिद स्मारक बि डिभीजन फुटबल प्रतियोगितामा सहभागी हुन बाँसबारी–३, काठमाडौँ स्थित बाँसबारी क्लबलाई चार लाख रुपैँया प्रदान गरी प्रायोजन गर्ने सहमति गरेको छ । उक्त सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख भ्याली रिसोर्सेस प्रदिप पन्त र बाँसबारी क्लबका तर्फबाट अध्यक्ष प्रेम थापाले हस्ताक्षर गरेका छन् । खेलाडीहरुको हितलाई मध्यनजर गर्दै बैंकद्वारा सो रकम […]

सिद्धार्थ बैंक र बाँसबारी क्लबबीच सम्झौता

सिद्धार्थ बैंक लिमिटेडले शहीद स्मारक बि डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन बाँसबारी क्लबलाई चार लाख रुपैयाँ बराबरको प्रायोजन गर्ने सहमति गरेको छ । उक्त सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख भ्याली रिसोर्सेज प्रदिप पन्त र बाँसबारी क्लबका तर्फबाट अध्यक्ष प्रेम थापा हस्ताक्षर गरेका छन् । खेलाडीहरूको हितलाई मध्यनजर गर्दै बैंकद्वारा सो रकम खेलाडीहरूको खेल तयारी र आवश्यक खेल सामग्री खरिद गर्न क्लबलाई प्रदान गरिएको हो । बैंकले विगतदेखि नै विभिन्न खेल तथा खेलकुद आयोजनाहरूमा सहभागिता जनाउँदै आएको छ

सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई हेमोडायलाइसीस मेसिन प्रदान गर्न सम्झौता

न्युज अफ नेपाल, काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले विराटनगर स्थित कोशी अस्पताललाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ५० लाख वरावरको अस्पतालले उपलब्ध गराएको बिवरण बमोजिम हेमोडायलाइसीस मेसिनहरु प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र कोशी अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेन्ट डा. यज्ञराज […]

सिद्धार्थ बैंकद्वारा हेमोडायलाइसिस मेसिन खरिद गर्न ५० लाख सहयोग

सिद्धार्थ बैंक लिमिटेडले कोशी अस्पताललाई हेमोडायलाइसिस मेसिनहरु प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेण्ट डा. यज्ञराज खरेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकले मेसिनका लागि रु. ५० लाख बराबरको सहयोग गर्नेछ । कोशी अस्पतालले उक्त हेमोडायलाइसिस मेसिन अस्पतालमा आउने विरामीहरुको उपचारको लागि प्रयोग गर्नेछ । सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई

सिद्धार्थ बैंकद्वारा हेमोडायलाइसिस मेसिन सहयोग

काठमाडौं (अस) । सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विराटनगरस्थित कोशी अस्पताललाई ५० लाख बराबरको हेमोडायलाइसिस मेसिन उपलब्ध गराउन अस्पतालसँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज खरेलले हस्ताक्षर गरे । कोशी अस्पतालले उक्त हेमोडायलाइसिस मेसिन अस्पतालमा आउने बिरामीको उपचारमा गप्रयोग गर्नेछ । मिर्गौला रोग भएका व्यक्तिलाई डायलाइसिस सेवा दिन उक्त मेसिन प्रभावकारी हुने विश्वास बैंकको छ ।

सिद्धार्थ बैंकद्वारा कोसी अस्पताललाई हेमोडायलाइसिस मेसिन प्रदान गर्न सम्झौता

काठमाडौँ – सिद्घार्थ बैंकले विराटनगरस्थित कोसी अस्पताललाई ५० लाख रुपैयाँ बराबरको हेमोडायलाइसिस मेसिन प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ। उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंककातर्फबाट कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र कोसी अस्पतालका तर्फबाट मेडिकल सुपरिन्टेन्डेन्ट डा.यज्ञराज खरेलले बुधबार हस्ताक्षर गरेका हुन्। कोसी अस्पतालले उक्त मेसिन अस्पतालमा आउने बिरामीको उपचारका लागि प्रयोग गर्नेछ। बैंकको उक्त सहयोगबाट मिर्गौला रोग […]