ग्यासको सुरक्षित प्रयोग

हामीले भान्सामा प्रयोग गर्ने ग्यासमा अरू ग्यासभन्दा कम जोखिम हुन्छ । कहिलेकाहीँ हेलचेक्र्याइँको कारण विस्फोट भएर आगलागी हुन सक्छ । ठूलो धनजनको क्षति पनि हुन सक्छ । यसले कति क्षति गर्छ भन्न सकिन्न ।...

सम्बन्धित सामग्री

ग्यासको सुरक्षित प्रयोग

हामीले भान्सामा प्रयोग गर्ने ग्यासमा अरू ग्यासभन्दा कम जोखिम हुन्छ । कहिलेकाहीँ हेलचेक्र्याइँको कारण विस्फोट भएर आगलागी हुन सक्छ । ठूलो धनजनको क्षति पनि हुन सक्छ । यसले कति क्षति गर्छ भन्न सकिन्न ।...

भान्सामा ग्यासको सुरक्षित प्रयोग

हामीले भान्सामा प्रयोग गर्ने ग्यासमा अरू ग्यासभन्दा कम जोखिम हुन्छ । कहिलेकाहीँ हेलचेक्र्याइँका कारण विस्फोट भएर आगलागी हुन सक्छ । ठूलो धनजनको क्षति पनि हुन सक्छ । यसले कति क्षति गर्छ भन्न सकिन्न ।...

भान्सामा ग्यासको सुरक्षित प्रयोग

हामीले भान्सामा प्रयोग गर्ने ग्यासमा अरू ग्यासभन्दा कम जोखिम हुन्छ । कहिलेकाहीँ हेलचेक्र्याइँको कारण विस्फोट

सम्पादकीय: भान्साका ग्यासको सुरक्षा र सतर्कता

गुणस्तर तथा सुरक्षित प्रयोगमा ध्यान नदिँदा खाना पकाउन प्रयोग गरिने ग्यास सिलिन्डरले विस्फोटक पदार्थको रूप लिइरहेको छ । यसका कारण आगलागीका घटना मात्र बढेका छैनन्, जनधनको क्षति पनि भैरहेको छ ।

पाकिस्तानले ११२ प्रतिशतसम्म बढायो ग्यासको मूल्य

काठमाडौं । पाकिस्तानले ग्यास उपभोक्ताहरूलाई ठूलै झट्का दिएको छ । त्यहाँको मन्त्रिपरिषदको आर्थिक समन्वय समिति (ईसीसी)ले उपभोक्ता अनुसार प्राकृतिक ग्यासको भाउ १६ प्रतिशत घटाउनेदेखि ११२ दशमलव ३२ प्रतिशतसम्म बढाउने घोषणा गरेको छ । यो वृद्धि गएको जनवरी १ देखिको ६ महीनासम्म लागू हुनेछ अर्थात् वृद्धिको असर गुज्रिसकेको अवधिमा समेत देखिनेछ ।  बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषको वित्तीय उद्धार बापतको एउटा किस्ता हासिल गर्न पाकिस्तानले अतिरिक्त राजस्व उठाउन यसो गर्न लागेको हो । यो घोषणाबाट अधिकांश घरेलु उपभोक्ता र अन्य श्रेणीका उपभोक्ताहरू प्रभावित हुनेछन् । यसबाट अतिरिक्त ३ खर्ब १० अर्ब रुपयाँ उठाउने सरकारी योजना छ । सुरक्षित, गैर–सुरक्षित र औद्योगिक/व्यवसायिक सबै उपभोक्ताहरू यसमा समेटिएका छन् । अर्थमन्त्री इशाक दार नेतृत्वको ईसीसी बैंठकले सुरक्षित, गैर–सुरक्षित र औद्योगिक/व्यवसायिक उपभोक्ताको क्रमशः ४, ६ र ७ स्ल्याब पनि ल्याएको छ । आवासीय उपभोक्ताको न्यूनतम स्ल्याबमा प्रतिएमएमबीटीयू ३३ प्रतिशतसम्म घटाइएको छ । यसमा सबैभन्दा कम ग्यास खपत गर्ने उपभोक्ताहरू यसमा पर्दछन् । अन्य दुई श्रेणीको उपभोक्ताहरूको लागि ग्यासको भाउ प्रतिएमएमबीटीयू ८ दशमलव ४९ प्रतिशतदेखि ११२ दशमलव ३३ प्रतिशतसम्मको वृद्धि गरिएको छ ।  हिउँदमा ग्यासको खपत कम गर्न पनि सरकारले निश्चित दर लागू गरेको छ । बिजुली उत्पादन गर्ने उद्योगहरूले चलाउने ग्यासको मूल्य वृद्धिको असरले उत्पादन लागत पनि बढाउनेछ । यो वृद्धि असरले उपभोक्ताहरूको लागि बिजुलीको भाउ झनै महँगो हुनेछ । यसको अर्थ आगामी महीना पाकिस्तानमा महँगी झनै बढ्नेछ ।  सरकारले के–इलेक्ट्रिक, शिन्ध नूरदिआबाद र इन्ग्रो पावरजेनको ग्यासको भाउमा पनि क्रमशः २२ दशमलव ५ प्रतिशत वृद्धि गरेको छ । अन्य कम्पनीको ग्यासको भाउ पनि १०३ दशमलव ७२ प्रतिशतसम्म वृद्धि गरिएको छ । जनवरी १० मै तेल तथा ग्यास नियामक प्राधिकरण (ओग्रा)ले अन्य दुई कम्पनीलाई ७५ प्रतिशत हाराहारीमा भाउ बढाउने अनुमति दिएको थियो । एजेन्सी

बेलायतको आवासीय क्षेत्रमा विस्फोट, एक जनाको मृत्यु

जर्सीको राजधानी सेन्ट हेलियरमा रहेको फ्ल्याटको ब्लकमा भएको ‘विनाशकारी’ विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ र अन्य धेरै बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । बिहान ४ बजे विष्फोट हुनुअघि बासिन्दाहरूले ग्यासको गन्ध आएको रिपोर्ट गरेपछि अग्नि नियन्त्रकको टोली परिचालन गरिएको जर्सीका प्रहरी प्रमुख रोबिन स्मिथले पत्रकारहरूलाई बताए । उनले भने, ‘तीन तले भवन छ जुन पूर्ण रूपमा भत्किएको छ । त्यहाँ नजिकैको भवनमा पनि क्षति पुगेको छ, । अर्को ब्लकमा फायर सर्भिसले सुरक्षित बनाउन आवश्यक छ

युरोपमा ग्यास संकट : युनिपरलाई राष्ट्रियकरण गर्ने जर्मनीको तयारी

जर्मनीले युक्रेन युद्धबीच ऊर्जा आपूर्ति सुरक्षित गर्ने प्रयासमा ग्यास कम्पनी  युनिपरलाई राष्ट्रियकरण गर्ने भएको छ । यो सम्झौताले जर्मन सरकारले ८ दशमलब ५ अर्बको लागतमा कम्पनीको ९८ दशमलब ५ प्रतिशत हिस्सेदारी लिनेछ ।जर्मनी रुसी ग्यासको युरोपको सबैभन्दा ठूलो आयातकर्ता हो र रसियाले हालैका महिनाहरूमा आपूर्ति घटाएकाले ग्यास अभाव भएको छ ।  सम्झौताले युनिपरको ऊर्जा आपूर्ति कर्ताको भूमिकालाई मद्दत गर्ने युनिपरका प्रमुख कार्यकारी क्लाउस–डिएटर माउबाचले बताए ।मर्मत गर्ने भन्दै रुसको मुख्य ग्य

अक्सिजन सिलिन्डरको परीक्षण

नेपालमा पहिलो पटक अक्सिजन ग्यास सिलिन्डर परीक्षण गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिकले तयार गरेको अक्सिजन ग्यास सिलिन्डर मङ्गलबार परीक्षणगरिएको हो । परीक्षणका क्रममा ग्यासको दबाब २३५ बार (एकाइ) पुगेपछि सिलिन्डरमा जोडिएको पाइप फुटेको थियो । ग्यास सिलिन्डरमा ग्यासको दबाब २२५ बारसम्म भए सुरक्षित मानिन्छ । नास्टका प्रविधि सङ्काय प्रमुख डा. रवीन्द्रप्रसाद ढकालले सिलिन्डरले न्यूनतम दबाब थेगेकाले सुरक्षित भन्न मिल्ने जानकारी गराउँदै भन्नुभयो, “अब पुनः परीक्षण गरेर ग्यासको दबाब ३७५ बारसम्म पु¥याउँछौँ । सिलिन्डर ग्यासको कुन तहको दबाबमा पुगेर विस्फोट हुन्छ भन्ने परीक्षण नगर्दासम्म यसको व्यावसायिक उत्पादन गर्नुहुँदैन ।”

नास्टले परीक्षण ग-यो नेपालमा पहिलो पटक उत्पादित अक्सिजन सिलिण्डर

अक्सिजन सिडिन्डरको हाहाकार भइरहेको बेला अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरिएको छ । नेपालमा पहिलोपटक अक्सिजन सिलिन्डर उत्पादन गरिएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिकहरुले स्टिलको सिलिन्डर तयार गरेका हुन् । अक्सिजन ग्यास सिलिन्डरको मङ्गलबार परीक्षण गरिएको छ । ग्यास सिलिन्डरमा ग्यासको दवाव २२५ बारसम्म भए सुरक्षित रहन्छ । परीक्षण गर्दा ग्यासको दवाव २३५ बारसम्म पुगेपछि सिलिन्डरमा जोडिएको पाइप फुट्न पुगेको थियो । सिलिन्डरमा ग्यासको दवावको एकाइ बार हो ।

नेपाल ग्यासको कम्पोजिट सिलिण्डर बजारमा

काठमाडौं : नेपाल ग्यास उद्योगले नयाँ प्रविधिको कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ। नयाँ कम्पोजिट सिलिण्डर पूर्ण सुरक्षित र विस्फोट नहुने रहेको बताइएको छ। हरेक कम्पोजिट सिलिण्डरलाई प्रयोगशालामा परीक्षण गरिएको हुनाले आगोले विस्फोट गर्न नसक्ने बताइएको छ। यो ग्यास सिलिण्डरमा चुहावट पत्ता लगाउने, भल्भ निभाउने र सुर...