युरोपमा ग्यास संकट : युनिपरलाई राष्ट्रियकरण गर्ने जर्मनीको तयारी

जर्मनीले युक्रेन युद्धबीच ऊर्जा आपूर्ति सुरक्षित गर्ने प्रयासमा ग्यास कम्पनी  युनिपरलाई राष्ट्रियकरण गर्ने भएको छ । यो सम्झौताले जर्मन सरकारले ८ दशमलब ५ अर्बको लागतमा कम्पनीको ९८ दशमलब ५ प्रतिशत हिस्सेदारी लिनेछ ।जर्मनी रुसी ग्यासको युरोपको सबैभन्दा ठूलो आयातकर्ता हो र रसियाले हालैका महिनाहरूमा आपूर्ति घटाएकाले ग्यास अभाव भएको छ ।  सम्झौताले युनिपरको ऊर्जा आपूर्ति कर्ताको भूमिकालाई मद्दत गर्ने युनिपरका प्रमुख कार्यकारी क्लाउस–डिएटर माउबाचले बताए ।मर्मत गर्ने भन्दै रुसको मुख्य ग्य

सम्बन्धित सामग्री

मोल्दोभामा ग्यास आपूर्ति बन्द गर्ने रुसको धम्की

९ कात्तिक, काठमाडौं । मुलुकमा ग्यास संकट छ । तर निकू पोपेस्कु सकारात्मक बन्ने प्रयास गरिरहेका छन् । ‘सोमबार हाम्रो मुलुकले इतिहास बनायो’, मोल्दोभाका विदेशमन्त्रीले मसँग कुरा गर्दै भने, ‘पहिलो पटक मोल्दोभाले रुसको ग्यासप्रोमभन्दा अन्य स्रोतबाट ग्यास किनेको छ ।’ पोल्याण्डको पिजिएनआईजीबाट १० लाख क्युबिक मिटर ग्यास आएको थियो । ग्यासप्रोमले आपूर्ति रोकेमा मोल्दोभालाई योभन्दा […]