हामीले भान्सामा प्रयोग गर्ने ग्यासमा अरू ग्यासभन्दा कम जोखिम हुन्छ । कहिलेकाहीँ हेलचेक्र्याइँको कारण विस्फोट भएर आगलागी हुन सक्छ । ठूलो धनजनको क्षति पनि हुन सक्छ । यसले कति क्षति गर्छ भन्न सकिन्न ।...
हामीले भान्सामा प्रयोग गर्ने ग्यासमा अरू ग्यासभन्दा कम जोखिम हुन्छ । कहिलेकाहीँ हेलचेक्र्याइँको कारण विस्फोट भएर आगलागी हुन सक्छ । ठूलो धनजनको क्षति पनि हुन सक्छ । यसले कति क्षति गर्छ भन्न सकिन्न ।...
हामीले भान्सामा प्रयोग गर्ने ग्यासमा अरू ग्यासभन्दा कम जोखिम हुन्छ । कहिलेकाहीँ हेलचेक्र्याइँका कारण विस्फोट भएर आगलागी हुन सक्छ । ठूलो धनजनको क्षति पनि हुन सक्छ । यसले कति क्षति गर्छ भन्न सकिन्न ।...
गुणस्तर तथा सुरक्षित प्रयोगमा ध्यान नदिँदा खाना पकाउन प्रयोग गरिने ग्यास सिलिन्डरले विस्फोटक पदार्थको रूप लिइरहेको छ । यसका कारण आगलागीका घटना मात्र बढेका छैनन्, जनधनको क्षति पनि भैरहेको छ ।
काठमाडौं । पाकिस्तानले ग्यास उपभोक्ताहरूलाई ठूलै झट्का दिएको छ । त्यहाँको मन्त्रिपरिषदको आर्थिक समन्वय समिति (ईसीसी)ले उपभोक्ता अनुसार प्राकृतिक ग्यासको भाउ १६ प्रतिशत घटाउनेदेखि ११२ दशमलव ३२ प्रतिशतसम्म बढाउने घोषणा गरेको छ । यो वृद्धि गएको जनवरी १ देखिको ६ महीनासम्म लागू हुनेछ अर्थात् वृद्धिको असर गुज्रिसकेको अवधिमा समेत देखिनेछ ।
बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषको वित्तीय उद्धार बापतको एउटा किस्ता हासिल गर्न पाकिस्तानले अतिरिक्त राजस्व उठाउन यसो गर्न लागेको हो ।
यो घोषणाबाट अधिकांश घरेलु उपभोक्ता र अन्य श्रेणीका उपभोक्ताहरू प्रभावित हुनेछन् । यसबाट अतिरिक्त ३ खर्ब १० अर्ब रुपयाँ उठाउने सरकारी योजना छ । सुरक्षित, गैर–सुरक्षित र औद्योगिक/व्यवसायिक सबै उपभोक्ताहरू यसमा समेटिएका छन् । अर्थमन्त्री इशाक दार नेतृत्वको ईसीसी बैंठकले सुरक्षित, गैर–सुरक्षित र औद्योगिक/व्यवसायिक उपभोक्ताको क्रमशः ४, ६ र ७ स्ल्याब पनि ल्याएको छ ।
आवासीय उपभोक्ताको न्यूनतम स्ल्याबमा प्रतिएमएमबीटीयू ३३ प्रतिशतसम्म घटाइएको छ । यसमा सबैभन्दा कम ग्यास खपत गर्ने उपभोक्ताहरू यसमा पर्दछन् । अन्य दुई श्रेणीको उपभोक्ताहरूको लागि ग्यासको भाउ प्रतिएमएमबीटीयू ८ दशमलव ४९ प्रतिशतदेखि ११२ दशमलव ३३ प्रतिशतसम्मको वृद्धि गरिएको छ ।
हिउँदमा ग्यासको खपत कम गर्न पनि सरकारले निश्चित दर लागू गरेको छ । बिजुली उत्पादन गर्ने उद्योगहरूले चलाउने ग्यासको मूल्य वृद्धिको असरले उत्पादन लागत पनि बढाउनेछ । यो वृद्धि असरले उपभोक्ताहरूको लागि बिजुलीको भाउ झनै महँगो हुनेछ । यसको अर्थ आगामी महीना पाकिस्तानमा महँगी झनै बढ्नेछ ।
सरकारले के–इलेक्ट्रिक, शिन्ध नूरदिआबाद र इन्ग्रो पावरजेनको ग्यासको भाउमा पनि क्रमशः २२ दशमलव ५ प्रतिशत वृद्धि गरेको छ । अन्य कम्पनीको ग्यासको भाउ पनि १०३ दशमलव ७२ प्रतिशतसम्म वृद्धि गरिएको छ । जनवरी १० मै तेल तथा ग्यास नियामक प्राधिकरण (ओग्रा)ले अन्य दुई कम्पनीलाई ७५ प्रतिशत हाराहारीमा भाउ बढाउने अनुमति दिएको थियो । एजेन्सी
जर्सीको राजधानी सेन्ट हेलियरमा रहेको फ्ल्याटको ब्लकमा भएको ‘विनाशकारी’ विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ र अन्य धेरै बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । बिहान ४ बजे विष्फोट हुनुअघि बासिन्दाहरूले ग्यासको गन्ध आएको रिपोर्ट गरेपछि अग्नि नियन्त्रकको टोली परिचालन गरिएको जर्सीका प्रहरी प्रमुख रोबिन स्मिथले पत्रकारहरूलाई बताए । उनले भने, ‘तीन तले भवन छ जुन पूर्ण रूपमा भत्किएको छ । त्यहाँ नजिकैको भवनमा पनि क्षति पुगेको छ, । अर्को ब्लकमा फायर सर्भिसले सुरक्षित बनाउन आवश्यक छ
जर्मनीले युक्रेन युद्धबीच ऊर्जा आपूर्ति सुरक्षित गर्ने प्रयासमा ग्यास कम्पनी युनिपरलाई राष्ट्रियकरण गर्ने भएको छ । यो सम्झौताले जर्मन सरकारले ८ दशमलब ५ अर्बको लागतमा कम्पनीको ९८ दशमलब ५ प्रतिशत हिस्सेदारी लिनेछ ।जर्मनी रुसी ग्यासको युरोपको सबैभन्दा ठूलो आयातकर्ता हो र रसियाले हालैका महिनाहरूमा आपूर्ति घटाएकाले ग्यास अभाव भएको छ । सम्झौताले युनिपरको ऊर्जा आपूर्ति कर्ताको भूमिकालाई मद्दत गर्ने युनिपरका प्रमुख कार्यकारी क्लाउस–डिएटर माउबाचले बताए ।मर्मत गर्ने भन्दै रुसको मुख्य ग्य
नेपालमा पहिलो पटक अक्सिजन ग्यास सिलिन्डर परीक्षण गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिकले तयार गरेको अक्सिजन ग्यास सिलिन्डर मङ्गलबार परीक्षणगरिएको हो ।
परीक्षणका क्रममा ग्यासको दबाब २३५ बार (एकाइ) पुगेपछि सिलिन्डरमा जोडिएको पाइप फुटेको थियो । ग्यास सिलिन्डरमा ग्यासको दबाब २२५ बारसम्म भए सुरक्षित मानिन्छ ।
नास्टका प्रविधि सङ्काय प्रमुख डा. रवीन्द्रप्रसाद ढकालले सिलिन्डरले न्यूनतम दबाब थेगेकाले सुरक्षित भन्न मिल्ने जानकारी गराउँदै भन्नुभयो, “अब पुनः परीक्षण गरेर ग्यासको दबाब ३७५ बारसम्म पु¥याउँछौँ । सिलिन्डर ग्यासको कुन तहको दबाबमा पुगेर विस्फोट हुन्छ भन्ने परीक्षण नगर्दासम्म यसको व्यावसायिक उत्पादन गर्नुहुँदैन ।”
अक्सिजन सिडिन्डरको हाहाकार भइरहेको बेला अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरिएको छ । नेपालमा पहिलोपटक अक्सिजन सिलिन्डर उत्पादन गरिएको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिकहरुले स्टिलको सिलिन्डर तयार गरेका हुन् । अक्सिजन ग्यास सिलिन्डरको मङ्गलबार परीक्षण गरिएको छ । ग्यास सिलिन्डरमा ग्यासको दवाव २२५ बारसम्म भए सुरक्षित रहन्छ । परीक्षण गर्दा ग्यासको दवाव २३५ बारसम्म पुगेपछि सिलिन्डरमा जोडिएको पाइप फुट्न पुगेको थियो । सिलिन्डरमा ग्यासको दवावको एकाइ बार हो ।
काठमाडौं : नेपाल ग्यास उद्योगले नयाँ प्रविधिको कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ। नयाँ कम्पोजिट सिलिण्डर पूर्ण सुरक्षित र विस्फोट नहुने रहेको बताइएको छ।
हरेक कम्पोजिट सिलिण्डरलाई प्रयोगशालामा परीक्षण गरिएको हुनाले आगोले विस्फोट गर्न नसक्ने बताइएको छ। यो ग्यास सिलिण्डरमा चुहावट पत्ता लगाउने, भल्भ निभाउने र सुर...