नेपालको संविधान जारी भएपछिको दोस्रो स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । कुनै पनि नयाँ चिज प्रयोग गर्न केही समय अभ्यास गर्नुपर्छ । २०७४ सालमा पहिलो चुनाव हँुदा स्थानीय तहमा ठूला मान्छे भनाउँदाको चासो थिएन ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनका चुनौती अझै समाप्त नभएको बताउनुभएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले मंगलबार भक्तपुरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी सङ्गठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले प्राप्त मौलिक हक जोगाउने चुनौती कायमै रहेको बताउनुभयो । उपप्रधानमन्त्री खड्काले भन्नुभयो, …
मोरङ – प्रदेश र स्थानीय तह कर्मचारी व्यवस्थापनको अहिलेको अवस्थमा ठूलो चुनौती रहेको स्थानीय तहका पदाधिकारीले बताएका छन्। विराटनगरमा बुधबार आयोजित कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख डीपी राईले प्रदेशस्तरका कानुन निर्माणमा नागरिक समाज र सरोकारवाला समूहको सुझाव आवश्यक रहेको बताए। पूर्णरूपमा कानुन अभाव रहिरहँदा संघीयतापछि प्रशासनिक संघीयता कार्यान्वयन गर्न कठिनाइ भइरहेको मेयर राईको भनाइ छ। उनले […]
मौसमसम्बन्धी पूर्व सूचना किसानसम्म पुग्न नै चुनौती देखिएको छ। मौसमको पूर्व सूचना दिने मुख्य आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभाग र कृषि मन्त्रालयका संरचना स्थानीय तहसम्म नपुग्नु र अन्तरसरकारी निकाय समन्वय अभावका कारण सबै कृषकले मौसमसम्बन्धी सूचना पाउन नसकेका हुन्।कृषकलाई मौसमका सूचना प्रवाह गर्न स्थानीय तहकै भूमिका महत्त्वपूर्ण हुने भए पनि समन्वयको अभाव देखिँदा समयमा नै पूर्व सूचना पाउनबाट कृषक वञ्चित देखिएका छन् । जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना दिए पनि तल्लो तहमा सूचना प्रवाह गर्ने
पछिल्ला दिनहरूमा आम सञ्चारका माध्यम र सामाजिक सञ्जालहरूमा स्थानीय तहको नीति तथा कार्यक्रम र बजेटका विषयमा बाक्लै रूपमा चर्चा भइरहेको छ । असार महिना स्थानीय तहको बजेट पेस हुने र पारित हुनुपर्ने महिना भएकाले यससम्बन्धी चर्चाले स्थान पाएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले असार १० गतेभित्र स्थानीय तहको सभामा बजेट पेस गर्नुपर्ने […]
ज्ञानेन्द्रको घमण्डले राजतन्त्र ढल्यो र गणतन्त्र आयो । केपी ओलीको घमण्डले सात दशकदेखिको चाहनास्वरूप प्राप्त भएको राजनैतिक स्थिरता गुम्यो । नेपाली राजनीति पुनः अस्थिरताको भूमरीमा फस्यो भन्ने चर्चालाई स्थानीय निर्वाचनले पुष्टि गरेको छ ।
अहिलेको निर्वाचनमा हतियारधारी समूहको चुनौती खासै नदेखिए पनि दलहरूभित्रको आन्तरिक असमझदारीलगायत विषय सुरक्षा चुनौतीका रूपमा देखिएका छन्
आगामी ३० वैशाखमा स्थानीय तह निर्वाचन हुँदै छ । निर्वाचनसँग राजनीति, सामाजिक, आर्थिकलगायत बहुआयामिक पक्ष...
काठमाडौं, १७ वैशाख । प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुलाई स्थानीय चुनावमा सबैभन्दा चुनौती गृहक्षेत्रमै देखिनथालेको छ । उनीहरुको गृहक्षेत्र र पालिकाहरुमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन कठिन अवस्था देखिनथालेको हो । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहक्षेत्र डडेलधुरामा काँग्रेसले एमाले र काँग्रेस वीपीको चुनौती सामना गर्नुपर्ने देखिएको छ । डडेलधुरामा कर्ण मल्लमाथि कारबाही […]
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई आफ्नै गाउँमा नेकपा एमालेले चुनौती दिएको छ । ठाकुरको गाउँपालिका पिप्रा (महोत्तरी) मा स्थानीय तह निर्वाचन केन्द्रित मामिलामा एमालेले चुनौती बढाएको हो ।१७ हजार ९२५ मतदाता रहेको सो गाउँपालिकामा महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट विनोद चौधरी अघिल्लो चुनावमा अध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यतिबेला एमालेका तर्फबाट विक्रम चौधरी दोस्रो स्थानमा थिए भने तेस्रोमा माओवादी, चौथोमा काँग्रेस र पाँचौँमा तत्कालीन संघीय समाज
स्थानीय तह निर्वाचनमा दुई प्रकारका हतियार निगरानी र व्यवस्थापनको चुनौती सुरक्षा निकायसँग छ । पहिलो, नेपाल–भारत सीमाबाट अवैध रूपमा भित्रिने साना हतियार र अर्को, जिल्ला प्रशासनको स्वीकृतिमा खरिद गरिएका लाइसेन्स प्राप्त हतियार ।स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० मा हुने घोषणा गरिएको छ । सो निर्वाचनमा सुरक्षा चुस्त बनाउन सुरक्षा निकाय र गृह प्रशासनले तयारी गरिरहेका छन् । हिजो गाउँ पञ्चायत र आजभोलि गृह मन्त्रालयसँग स्वीकृति लिएर जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स प्राप्त हतियार चुनावमा चुनौती ब
ओखलढुंगामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा चुनौती देखिएको छ । स्थानीय तहले संक्रमित मृतकको शव ब्यवस्थापनका लागि उचित स्थलको पहिचान गर्न नसक्दा शव व्यवस्थापनमा चुनौती देखिएको हो । ओखलढुंगा सामुदायीक अस्पतालमा शनिबार बिहान मृत्यु भएका दुई मध्ये एक मृतक संक्रमितको शव ब्यवस्थापनका लागि स्थान अभाव हुँदा २४ घण्टासम्म मृतकको शवलाई अस्पतालमै राख्नु परेको छ । यसअघि नियमित मृतकको शव ब्यस्थापन गर्दै आएको स्थानमा स्थानीयले कोरोना संक्रमित व्यक्तिको ब्यस्थापन गर्न नदिएपछि श