ग्लोबल आइएमई बैंकको तीज क्यास ब्याक योजना सार्वजनिक

ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा महिला ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।यस क्यास ब्याक योजनाअन्तर्गत १३ र १४ भदौमा ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप्सपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (५०० रुपैयाँसम्म), एक पटक क्यास ब्याक पाइनेछ ।बैंकले क्यास ब्याक योजनालाई तीज विशेष बनाउन महिलाहरुलाई ग्राह्यता दिने भएको […]

सम्बन्धित सामग्री

ग्लोबल आईएमईको होली अफर : डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत क्यास ब्याक

ग्लोबल आइएमई बैङ्कले मोबाइल बैङ्किङ एप्लिकेसन तथा क्युआर पेमेन्ट प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्युआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइने बैङ्कले जनाएको छ।

ग्लोबल आइएमईको तीज क्यास ब्याक योजना

ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा महिला ग्राहकहरूलाई लक्षित गरी विशेष क्यास ब्याक योजना सार्वजनिक गरेको छ।...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन डेमा १५ प्रतिशत क्यास ब्याक अफर

ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकका ग्राहकहरुले ‘भ्यालेन्टाइन डे’ मा माया, सद्भाव मित्रता र प्रशंसा बाँडुन् भनेर यो अफर ल्याएको बैंकले जनाएको छ । अफर अन्तर्गत सामान खरिद गर्दा ‘मेरी उनीलाइ’ लेखी क्यूआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन कोसेली

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले भ्यालेन्टाइन डे अवसरमा ग्राहकलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत क्यास ब्याक दिने भएको छ । ग्राहकले भ्यालेन्टाइन डे अवसर पारेर प्रिय पात्रसँग माया, सद्भाव, मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न बैंकले फागुन १ तथा २ गतेसम्म सामान खरिद गर्दा उक्त क्यास ब्याक सुविधा उपलब्ध गराउने भएको हो । बैंकका अनुसार मेरी उनीलाई लेखेर क्यूआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २०० सम्म क्यास ब्याक पाउन सकिनेछ । ग्राहक सुविधालाई लक्षित गरी समयसान्दर्भिक योजनाबाट लाभ दिँदै आएको बताएको बैंकले बताएको छ । हाल बैंकले २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ इकाइ, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ‘भ्यालेन्टाइन डे’ मा १५ प्रतिशत क्यास ब्याक अफर

ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकका ग्राहकहरुले ‘भ्यालेन्टाइन डे’ मा माया, सद्भाव मित्रता र प्रशंसा बाँडुन् भनेर यो अफर ल्याएको बैंकले जनाएको छ ।अफर अन्तर्गत सामान खरिद गर्दा ‘मेरी उनीलाइ’ लेखी क्यूआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत वा अधिकतम रु. २०० सम्म क्यास ब्याक पाउने व्यवस्था गरिएको छ । यो मौका फागुन  १ देखि २ गतेसम्म रहन्छ ।&

ग्लोबल आइएमई बैङ्कका ग्राहकहरूलाई वार्षिकोत्सवको उपलक्ष्यमा छुट तथा क्यास ब्याक

काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरूमा छुट तथा क्यास ब्याक प्रदान गर्ने योजनाहरू सार्वजनिक गरेको छ । बैङ्कले वार्षिकोत्सवको मौका पारेर आफ्ना ग्राहकहरूलाई पौष १५ गतेबाट माघ १५ सम्म (१ महिना)का लागि मोबाइल बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराउने […]

ग्लोबल आइएमई बैंकको तीज क्यास ब्याक अफर

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले कुशे औंसी तथा हरितालिका तीज  अवसर पारेर ग्राहक लक्षित विशेष क्यास ब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ एप्लिकेसन, क्यूआर पेमेन्ट एवं डेबिट तथा क्रेडिट कार्ड प्रयोगलाई बढावा दिन बैंकले क्यास ब्याक योजना सार्वजनिक गरेको हो । क्यासब्याक योजनाअन्तर्गत भदौ  २१ र कुशे औंशीका दिन २२ गते बुबाका लागि कुनै पनि उपहारको खरिदमा गिफ्टु फादर लेखेर  क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत ३ सय रुपैयाँसम्म क्यास ब्याक पाइनेछ । यसैगरी भदौ २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानीमा खरिदको २० प्रतिशत ५ सय रुपैयाँसम्म क्यास ब्याक फिर्ता पाइनेछ । क्यास ब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलालाई ग्राह्यता दिइने बैंकले बताएको भएको छ । बैंकमा नारी बचत तथा नारी शक्ति बचत खाता रहेका महिलाले डेबिट कार्ड प्रयोग गरी पीओएस÷इकममार्फत ३ हजार वा सोभन्दा बढीको भुक्तानीमा ३ सय रुपैयाँ क्यासब्याक फिर्ता पाउनेछन् ।

कुशे औँसी तथा तीजमा ग्लोबल आइएमई बैंकको तीज क्यास ब्याक योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा विशेष क्यास ब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यास ब्याक योजना सार्वजनिक गरेको जनाएको छ । यस क्यास ब्याक योजना अन्तर्गत भदौ २१ र कुशे औँसीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा ‘गिफ्ट टू फादर’ लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (३०० सम्म)क्यास ब्याक पाइने बैंकले जनाए

ग्लोबल आइएमई बैंकको क्यासब्याक योजना, हरेक कारोबारमा पाइन्छ नगद

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १४औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्र्माट प्रयोगकर्ताहरु लक्षित गरी क्यासब्याक योजना ल्याएको छ ।बैंकको मोबाइल बैंकिङ्ग/ग्लोबल स्मार्ट सेवा लिई हालसम्म कुनै प्रक्रारको कारोबार नगरेका ग्राहकहरुले ग्लोबल स्मार्ट प्रयोग गरी पहिलो कारोबारमा (वालेट लोड तथा मोबाइल टपअप बाहेक) रु. ५० र क्यूआर मार्फतको पहिलो भुक्तानीमा रु. १०० नगद प्राप्त (क्यास ब्याक) गर्नेछन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा र