काठमाडौं । माछापुच्छे बैंकले एनसीएचएलसँगको सहकार्यमा दशैं पर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केटमा क्यूआरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ । चाडवाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा पुग्ने विश्वासका साथ क्यासब्याक अफर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । यो अफर ८-१४ असोजसम्मका लागि लागू हुनेछ । जस अन्तर्गत बैंकका ग्राहकले नेपाल पे क्यूआरबाट भाटभटेनी सुपरमार्केटमा […]
दसैं, तिहार र छठको अवसरमा भुक्तानी सेवाप्रदायक खल्तीले ‘खल्तीफुल’ अफर सार्वजनिक गरेको छ ।कम्पनीले युनियन पेको क्यूआर तोकिएको आउटलेटमा खल्तीमार्फत स्क्यान गर्दा ५ सय रुपैयाँ अर्थात् १० प्रतिशत क्यासब्याक प्राप्त गर्ने अफर ल्याएको हो ।यसअनुसार गोल्ड स्टार ब्रान्ड खरिदमा २५० रुपैयाँसम्म, बिग डिजिटल ब्रान्डमा ५ सयसम्म, स्केचर्स ब्रान्डमा २५० सम्म, बलेनो ब्रान्डमा २ सयसम्म र […]
खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’ पाइने भएको छ । दुई कम्पनीबीच खल्तीबाट प्रिमियम भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक दिने सम्झौता भएको हो ।
कम्पनीले ग्राहकलाई छिटोछरितो सेवा प्रवाह गर्ने लक्ष्यसहित यो व्यवस्था ल्याएको जनाएको छ ।
दुई कम्पनी बीचको सहकार्यपछि प्रिमियम वा जरिवाना तिर्न कार्यालय जाने समय नभएका ग्राहक...
खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’ पाइने भएको छ । दुई कम्पनीबीच खल्तीबाट प्रिमियम भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक दिने सम्झौता भएको हो । कम्पनीले ग्राहकलाई छिटोछरितो सेवा प्रवाह गर्ने लक्ष्यसहित यो व्यवस्था ल्याएको जनाएको छ ।दुई कम्पनी बीचको सहकार्यपछि प्रिमियम वा जरिवाना तिर्न कार्यालय जाने समय नभएका ग्राहक लाभान्वित बन्ने खल्तीले दाबी गरेको छ । प्रयोगकर्ताले १० प्रतिशत क्यास ब्याक (१०० सम्म) पाउनका लागि ‘नेशनल १०
असोज १२, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पोइन्ट अफ सेल (पीओएस) कारोबारमा क्यास अफर ल्याएको छ ।
आउँदो दशैं, तिहार, नेपाल सम्वत् एवम् छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसको माध्यमवाट प्रति कारोबार एक हजार वा सो भन्दा बढीको कार्ड स्विप गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ ।
यो योजना आगामी असोज २१ गतेदेखि कात्तिक २४ गतेसम्म लागू हुनेछ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै कार्ड स्विप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने बताइएको छ ।
यस अन्तर्गत ३ देखि ५ पटकको कार्ड स्विप ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५०० रुपैयाँ, ६ देखि १० पटकको कार्ड स्विपमा १० प्रतिशत अधिकतम क्यास ब्याक वा ७५० रुपैयाँ, ११ देखी १५ पटकको कार्ड स्विपमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा एक हजारमध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुनेछ ।
बैंकको हाल सातै प्रदेश, ७७ ओटा जिल्लामा २४८ ओटा शाखा कार्यालय, २१६ ओटा एटिएम र ९८ ओटा शाखारहित बैंकिङ सञ्चालनमा रहेका छन् ।
एनएमबि बैंकले तीजको अवसर पारेर आफ्नो ग्राहकहरुले क्यूआर कोड, पोस वा ‘ईएनएमबी’ एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यास ब्याक अफर ल्याएको छ ।तीज नेपाली समुदायमा आफन्तजनसँग भेटघाट गरेर, दर खादै र नाँचगान गरेर रमाइलो सँग मनाइन्छ । तीजको बेला सार्वजनिक स्थानमा ब्यक्ति ब्यक्ति बीच सम्पर्कमा […]
खल्तीमा दर्ता गरिएको मोबाइल नम्बर टपअपमा १०% क्यास ब्याक पाइने अफर खल्ती डिजिटल वालेट ले ल्याएको छ । यो अफर टपअप सेवामा हालसम्म नेपाल कै सबै भन्दा बढी प्रदान गरिएको क्यास ब्याक रहेको खल्तीले दावी …
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई फुडमाण्डुलगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी समान खरिद गर्दा क्यासब्याक उपलब्ध हुने भएको छ ।फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १० प्रतिशत वा पाँच सयसम्म क्यास ब्याक प्रदान गर्ने समझदारी भएको छ ।एनएमबि बैंकले हाल १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन […]
भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले सेलपे सेवा अब वालेटमार्फत पनि चलाउन सकिने गरी सेवा विस्तारको दोस्रो चरणको योजना सुरु गरेको जनाएको छ । यस योजनाअन्तर्गत सेलपेका ग्राहकले वालेट लोड गर्दा १० प्रतिशत क्यास ब्याक र मोबाइल टपअपमा ४ प्रतिशत क्यास ब्याक तत्काल पाउने जनाइएको छ । यो योजना यही असार १७ गतेदेखि अर्को सूचना प्रकाशित […]
काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले सेलपे सेवा अब वालेटमार्फत पनि चलाउन सकिने गरी सेवा विस्तारको दोस्रो चरणको योजना सुरु गरेको जनाएको छ ।
यस योजनाअन्तर्गत सेलपेका ग्राहकले वालेट लोड गर्दा १० प्रतिशत क्यास ब्याक र मोबाइल टपअपमा ४ प्रतिशत क्यास ब्याक तत्काल पाउने जनाइएको छ ।
यो योजना यही असार...