खल्तीबाट नेशनल लाइफको प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’

खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’ पाइने भएको छ । दुई कम्पनीबीच खल्तीबाट प्रिमियम भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक दिने सम्झौता भएको हो ।  कम्पनीले ग्राहकलाई छिटोछरितो सेवा प्रवाह गर्ने लक्ष्यसहित यो व्यवस्था ल्याएको जनाएको छ । दुई कम्पनी बीचको सहकार्यपछि प्रिमियम वा जरिवाना तिर्न कार्यालय जाने समय नभएका ग्राहक...

सम्बन्धित सामग्री

खल्तीबाट नेशनल लाइफको प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’ पाइने

खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’ पाइने भएको छ । दुई कम्पनीबीच खल्तीबाट प्रिमियम भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक दिने सम्झौता भएको हो । कम्पनीले ग्राहकलाई छिटोछरितो सेवा प्रवाह गर्ने लक्ष्यसहित यो व्यवस्था ल्याएको जनाएको छ ।दुई कम्पनी बीचको सहकार्यपछि प्रिमियम वा जरिवाना तिर्न कार्यालय जाने समय नभएका ग्राहक लाभान्वित बन्ने खल्तीले दाबी गरेको छ । प्रयोगकर्ताले १० प्रतिशत क्यास ब्याक (१०० सम्म) पाउनका लागि ‘नेशनल १०