सेलपेको ‘नयाँ वर्ष आयो क्यास ब्याक पायो’ अफर

काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालि– सेलपेले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्ष आयो, क्यास ब्याक पायो’ योजनाअन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको छ। जसअन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन्। यो अफर मार्च […]

सम्बन्धित सामग्री

नबिल बैंकद्वारा नयाँ वर्षको अवसरमा क्यूआर कारोबारमा क्यास ब्याक

नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यास ब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित “क्यूआर—कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन” परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो । विशेष गरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधानमार्फत महिला र युवा उद्यमीहरुको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको बैंकले जना

कुमारी बैंक २१औं वर्ष प्रवेश, वार्षिकोत्सवको अवसरमा क्यास ब्याक अफर

काठमाडौं, २० चैत्र । कुमारी बैंक लिमिटेडले आज (चैत्र २० गते) देखि २० औं वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । बैंकले २१ औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरूमध्ये कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको छ। यस प्रवर्धनलाई अझ सशक्त बनाउने उद्देश्यले बैंकको कार्ड तथा डिजिटल भुक्तानी […]

सुजुकीको नयाँ वर्ष अफर, १ लाखसम्म क्यास ब्याक

सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले नयाँ वर्षको अवसरमा एक अफर सार्वजनिक गरेको छ ।  कम्पनीले बाइक तथा स्कुटरको  खरिदमा ‘गेट लक्की विद सुजुकी योजना ल्याएको हो । चैत १३ देखि वैशाख ३० सम्म लागु हुने यस योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कुटरको खरिदमा रु १०००० स्योरसट पाउनुका साथै एउटा स्क्याच कुपन उपलब्ध हुनेछ ।...

सुजुकीको नयाँ वर्ष अफर सार्वजनिक, १ लाखसम्म क्यास ब्याक

सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले नयाँ वर्षको अवसरमा एक अफर सार्वजनिक गरेको छ ।  कम्पनीले बाइक तथा स्कुटरको  खरिदमा ‘गेट लक्की विद सुजुकी योजना ल्याएको हो ।चैत १३ देखि वैशाख ३० सम्म लागु हुने यस योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कुटरको खरिदमा रु १०००० स्योरसट पाउनुका साथै एउटा स्क्याच कुपन उपलब्ध हुनेछ ।  जसबाट रु १ लाखसम्म क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध

सीजीको नयाँ वर्ष लक्षित योजना

इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०७९ लक्षित गर्दै ‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ नामक योजना ल्याएको छ ।यस स्किमअन्तर्गत सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स सामानको खरिदमा ४९ हजार ९०० रुपैयाँसम्मको आकर्षक क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त हुने कम्पनीले जनाएको छ । सो स्किमअन्तर्गत सीजी ब्रान्डका ५५ इन्च वा सोभन्दा माथिका टीभीको खरिदमा […]

सीजीको नयाँ वर्ष अफर, विद्युतीय सामान खरिदमा आकर्षक क्यास ब्याक र पक्का उपहार

इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ नामक नयाँ वर्षको स्कीम बजारमा ल्याएको छ । सो स्कीम अन्तर्गत अब ग्राहकहरूले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा रु.४९,९०० सम्मको आकर्षक क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  उक्त स्कीम अन्तर्गत...

नयाँ वर्षमा आइएमई पेको अफर : मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले  नव वर्ष २०२१ को उपलक्ष्यमा आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । यो क्यास ब्याक आफ्नै मोबाइल नम्बरको लागि मात्र लागू हुनेछ जुन आफ्नै आईएमई पे वालेट आईडीको रुपमा दर्ता भएको छ । यो अफर सीमित अवधिको लागि मात्र मान्य छ ।  यो क्यास ब्याक अफर प्रयोगकर्ताको आफ्नै मोबाइल नम्बरमा आईएमई पे वालेटमा दर्ता गरिएको नम्बरमा मोबाइल रिचार्जका लागि मात्र मान्य छ । बिभिन्न मोब...