दसैंले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो, तर बजारमा सामान किनमेल गर्नेको कमी हँुदा व्यापार हुन सकेको छैन । तर, मूल्य पनि गत वर्षको भन्दा २० प्रतिशत भन्दा धेरैले बढेको व्यापारीहरूले बताएका छन् ।बिहीबारबाट दसैं सुरु भएको छ । दसैं सुरु भएसँगै बजारमा पनि सामान किन्नेहरूको चहलपहल बढ्न थालेको छ । नयाँ कपडा लगाउन दसैं […]