नेपाल टेलिकमका शेयरधनीले ४० प्रतिशत लाभांस पाउने भएका छन् । टेलिकमका शेयरधनीले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद गरी जम्मा ४० प्रतिशत लाभांस पाउने भएका हुन् ।
बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब बसेको टेलिकमको १४ औं वार्षिक साधारणसभाले ४० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज...