वोमी लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर सदस्यहरुलाई अधिकतम २० प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।लघुवित्त सञ्चालक समितिको कात्तिक २५ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार लघुवित्तले कुल ८ करोड २३ लाख ८८ हजार ८८० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात ल

सम्बन्धित सामग्री

आशा लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

२४ माघ, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले २१.०५२६ प्रतिशत लाभँंश दिने भएको छ । २३ माघ सोमबार बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँको २० प्रतिशत बोनस सेयर र लाभांशमा […]

स्वाभिमान लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

१२ माघ, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर दिने भएको छ । ११ माघ, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँको २० प्रतिशत बोनस सेयर लाभांशमा लाग्ने […]

इन्फिनिटी लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

२ माघ, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ३० पुस शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूाजी ४१ करोड ५१ लाख १३ हजार २८५ रुपैयाँको २० प्रतिशतले हुन आउने ८ करोड २९ […]

किसान लघुवित्तले घटायो लाभांश, २० प्रतिशत बोनस सेयर दिने

काठमाडौं ।  किसान लघुवित्तले लाभांश घटाएको छ । गत माघ २ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो । तर, नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश अस्वीकृत गर्दै २० प्रतिशत लाभांशको लागि मात्रै स्वीकृत प्रदान गरेकाले लाभांश संशोधन गरिएको कम्पनीले...