बागलुङमा २० प्रतिशत रोपाइँ

गलकोट । बागलुङमा मध्य असारसम्म जम्मा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष मनसुन छिट्टै सक्रिय भएका कारण छिटो रोपाइँ सुरु भएकाले बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ भएको जनाएको छ । किसानले पानी परेपछि अहिले धमाधम धान रोपाइँ गरेका कारण असार मसान्तसम्म ६० प्रतिशत रोपाइँ सकिने ज्ञान केन्द्रले […]