एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने

काठमाडौं । एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने अफर ल्याएको छ । एनसेलका सबै ग्राहकले अब प्रत्येक ५० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले पुस २४ गतेदेखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गरिदैँ आएको डेटा बोनसको भोल्युम […]

सम्बन्धित सामग्री

डिसहोमले ल्यायो जति रकमको रिचार्ज उति नै बोनस पाइने अफर

३६५ दिनदेखि रिचार्ज नगरेका गाहकहरूलाई लक्षित गरी डिसहोमले 'जति पैसाको रिचार्ज, उति नै पैसा बोनस अफर' ल्याएको छ । कम्पनीले 'खुसीको रिचार्ज' अफरअन्तर्गत त्यस्तो योजना ल्याइएको जनाएको छ ।

डिसहोमले ल्यायो जति रकमको रिचार्ज उति नै बोनस पाइने अफर

३६५ दिनदेखि रिचार्ज नगरेका गाहकहरूलाई लक्षित गरी डिसहोमले 'जति पैसाको रिचार्ज, उति नै पैसा बोनस अफर' ल्याएको छ । कम्पनीले 'खुसीको रिचार्ज' अफरअन्तर्गत त्यस्तो योजना ल्याइएको जनाएको छ ।

एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने

एनसेलका सबै ग्राहकले अब प्रत्येक रु ५० वा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डे

नेपाल टेलिकमद्वारा कक्षा ८ माथिका विद्यार्थीलाई नयाँ सिम

काठमाडौं– नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा पहिलो कल सक्रियता उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा (नि: शुल्क स्रोत) थप हुने भएको छ । त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने छ भने रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको छ । नयाँ सिममा थप सुविधा ९० रुपैयाँमा उपलब्ध हुने नयाँ […]

टेलिकमले २०० को रिचार्जमा २ जीबी र ५०० को रिचार्जमा ८ जीबी डाटा बोनस दिने

रिचार्ज गर्दा नेपाल टेलिकमको डाटा बोनस दिने भएको छ । आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले रिचार्जमा बोनस अफर ल्याएको हो ।  टेलिकमका अनुसार २०० देखि ४९९ रूपैयाँसम्मको रिचार्जमा २ जीबी र ५०० रूपैयाँ माथिको रिचार्जमा ८ जीबी डाटा बोनस पाइने छ ।  २०० देखि ४९९ को रिचार्ज गर्दा पाएको डाटा २ दिनसम्म प्रत्येक दिन १ जीबीका दरले प्रदान हुनेछ भने ५०० माथिको रिचार्जमा पाएको...

टेलिकमको कार्डबाट रिचार्ज गरे १० जीबीसम्म डेटा पाइने

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले २ सय, ५ सय र १ हजार दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो । यसअनुसार २ सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा १ दिन प्रयोग गर्न सकिने १ […]

देखापढी विजिनेश न्यूज

काठमाडौं। नेपाल टेलिकमले सोमबारदेखि लागू हुनेगरि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस पाइने अफर ल्याएको छ। कात्तिक ७ देखि १३ गतेसम्म कुनै पनि मोबाइल बैंकिङबाट केनेक्टआईपीएसमार्फत पैसा ट्रान्सफर गर्दा कुनै शुल्क नलाग्ने भएको छ। हवाई सुरक्षा बढाउनको लागि हाइटेन्सन लाइन तथा तार हेर्न एप्लिकेसनको प्रयोग गरिने भएको छ।

खल्तीबाट डिशहोमको रिचार्ज गर्दा क्यासब्याकका साथै स्मार्टवाच जित्ने अवसर

खल्तीबाट डिशहोमको रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाइने भएको छ । खल्तीबाट डिशहोमको रिचार्ज गर्दा क्यासब्याकसँगै अन्य अफर पाइने भएको हो ।  क्यासब्याकका साथै २२ सयसम्म बोनस ब्यालेन्स पाइने छ भने १ जना भाग्यशालीले एमआई ब्याण्ड फाईभ जित्न सक्ने छन् । त्यस्तै खल्तीबाट पहिलो पटक डिशहोमको रिचार्ज गर्दा १० प्रतिशत वा १०० रूपैयाँसम्म क्यासब्याक पाइने छ । जसका लागि...

डिशहोमको रिचार्ज गर्दा आकर्षक छूट, २२०० सम्म अतिरिक्त बोनस पाइने

असोज २१, काठमाडौं । डिशहोमले चाडपर्वको मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउने योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत डिशहोमको रिचार्जमा २ हजार २०० रुपैयासम्म अतिरिक्त बोनस रकम प्राप्त गर्न सकिने छ ।   उक्त योजनासँगै ग्राहकहरुले अव मासिक ८९९ रुपैयाँमा नै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्ने जानकारी कम्पनीले दिएको छ । यस्तै उक्त योजना अन्तर्गत डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरुले स्पेन घुम्न जान पाउने छन् । हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले २ हजार रुपैयाँको ला लिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्ने छन् । स्पेन जाने चार जना भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ ।