काठमाडौं– नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा पहिलो कल सक्रियता उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा (नि: शुल्क स्रोत) थप हुने भएको छ । त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने छ भने रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको छ । नयाँ सिममा थप सुविधा ९० रुपैयाँमा उपलब्ध हुने नयाँ […]