टेलिकमको कार्डबाट रिचार्ज गरे १० जीबीसम्म डेटा पाइने

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले २ सय, ५ सय र १ हजार दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो । यसअनुसार २ सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा १ दिन प्रयोग गर्न सकिने १ […]

सम्बन्धित सामग्री

एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने

काठमाडा‌ैं । एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न पाउने भएका छन् । ग्राहकले एकदमै रुचाएको यो डबल मजा अफर तीन प्याकका साथ पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । ७ दिने यो अफरमा कर सहित १५० रुपैयाँमा ५ जीबी डेटा वा २०० रुपैयाँमा ८ जीबी डेटा […]

एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने

काठमाडौं । एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने अफर ल्याएको छ । एनसेलका सबै ग्राहकले अब प्रत्येक ५० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले पुस २४ गतेदेखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गरिदैँ आएको डेटा बोनसको भोल्युम […]

प्रजातन्त्र दिवसमा टेलिकमको अफर, २९४ रूपैयाँमा १० दिनका लागि २० जीबी डेटा पाइने

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ९८ रूपैयाँमा ३ दिनका लागि ६ जीबी डेटा पाइने छ ।  यस्तै २९४ रूपैयाँमा १० दिनका लागि २० जीबी डेटा पाइने टेलिकमले जनाएको छ । साथै ४९ रूपैयाँमा १ दिनका लागि अनलिमिटेड डेटा र अननेट १०० मिनेट भ्वाइस उपलब्ध हुनेछ ।  टेलिकमको प्रजातन्त्र दिवस अफर फागुन ६ गतेदेखि ८ गतेसम्म लागु हुनेछ । यो अफर *१४१५*११# डायल...

टेलिकमको तीज अफर, ४९ रूपैयाँमा अनलिमिटेड डेटा र भ्वाइस

नेपाल टेलिकमको तीज अफर ल्याएको छ । भदौ १२ गतेदेखि १७ गतेसम्म लागु हुने गरी टेलिकमले तीज अफर ल्याएको हो । यस अफर अन्तर्गत ९८ रूपैयाँमा तीन दिनका लागि ६ जीबी डेटा पाइने छ ।  त्यस्तै २९४ रूपैयाँमा १० दिनका लागि मान्य हुने २० जीबी डेटा पाइने टेलिकमले जनाएको छ ।  टेलिकमले तीज अफर अन्तर्गत डेटा र भ्वाइसको कम्बो अफर पनि ल्याएको छ । यस अन्तर्गत ४९ रूपैयाँमा १ दिनका लागि मान्य हुने १...

१८ औं वार्षिकोत्सवको अवसरमा टेलिकमको अफर, ६९ रूपैयाँमा अनलिमिटेड डेटा

नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा ‘एनटी एनिभर्सरी अफर’ सार्वजनिक गरेको छ । यो अफर माघ १८ गतेदेखि फागुन ३ गतेसम्म लागु हुनेछ ।  उक्त अफर अन्तर्गत १० दिनका लागि मान्य हुने २९४ रूपैयाँमा २० जीबी डेटा पाइने छ । त्यस्तै ३ दिनका लागि मान्य हुने ९८ रूपैयाँमा ६ जीबी र १ दिनका लागि मान्य हुने ६९ रूपैयाँमा अनलिमिटेड डेटा पाइने छ ।  यो अफर *१४१५*११# डायल गरेर लिन सकिने...

१५ सय रूपैयाँमा स्मार्ट टेलिकमको ९० जीबी डेटा

स्मार्ट टेलिकमले १५ सय रूपैयाँमा ९० जीबी डेटा प्रदान गर्ने भएको छ । जीबी प्लान अन्तर्गत कम्पनीले ९० दिनका लागि मान्य हुने ९० जीबी डेटा १५ सय रूपैयाँमा प्रदान गर्ने भएको हो ।  कम्पनीले जीबी प्लान अन्तर्गत १ जीबी देखि ९० जीबी सम्म डेटा प्रदान गर्दै आएको छ । जसमा १ दिनका लागि मान्य हुने ३५ रूपैयाँमा १ जीबी डेटा, ७ दिनका लागि मान्य हुने ९८ रूपैयाँमा ३ जीबी डेटा पाइने छ ।  त्यस्तै...