खल्तीबाट डिशहोमको रिचार्ज गर्दा क्यासब्याकका साथै स्मार्टवाच जित्ने अवसर

खल्तीबाट डिशहोमको रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाइने भएको छ । खल्तीबाट डिशहोमको रिचार्ज गर्दा क्यासब्याकसँगै अन्य अफर पाइने भएको हो ।  क्यासब्याकका साथै २२ सयसम्म बोनस ब्यालेन्स पाइने छ भने १ जना भाग्यशालीले एमआई ब्याण्ड फाईभ जित्न सक्ने छन् । त्यस्तै खल्तीबाट पहिलो पटक डिशहोमको रिचार्ज गर्दा १० प्रतिशत वा १०० रूपैयाँसम्म क्यासब्याक पाइने छ । जसका लागि...

सम्बन्धित सामग्री

स्मार्टवाच छान्दा...

- बजारमा धेरै ब्रान्डका स्मार्टवाच पाइन्छन् । खरिद गर्नुअघि तपाईंले यसका फिचर्स राम्ररी चेक गर्नुपर्छ । हेल्थ ट्र्याकर र हर्ट बिट ट्र्याकर भएका स्मार्टवाच मात्रै किन्नुपर्छ ।  - जसरी व्यायामका दौरान तपाईंलाई हर्ट बिट...

स्मार्टवाच किन्दा...

बजारमा धेरै ब्रान्डका स्मार्टवाच पाइन्छन् । खरिद गर्नुअघि तपाईंले यसका फिचर्स राम्ररी चेक गर्नुपर्छ । हेल्थ ट्र्याकर र हर्ट बिट ट्र्याकर भएका स्मार्टवाच मात्रै किन्नुपर्छ ।  जसरी व्यायामका दौरान तपाईंलाई हर्ट बिट जान्न जरुरी हुन्छ ।...

बोटको स्मार्टवाच र ब्लुटुथ सार्वजनिक

भारतको वायरलेस हियरेबल ब्रान्ड बोटको दुई मोडेलका स्मार्टवाच र ब्लुटुथ स्पिकर सार्वजनिक भएको छ।...

एक्यूफिट म्याक्स जीटी स्मार्टवाच नेपालमा सार्वजनिक, कति छ मूल्य ?

एक्यूफिट म्याक्स जीटी स्मार्टवाच नेपालमा सार्वजनिक भएको छ । सिमलेस ब्लुटुथ कलिङ सुविधा भएको स्मार्टवाच सार्वजनिक भएको हो ।  प्रयोगकर्ताहरूले फोन नम्बर हेर्न, इतिहास हेर्न र टेक्स्ट मेसेजहरू स्मार्टवाचबाट पठाउन सक्नेछन् । यसले मुटुको चलायमान दर, ट्र्याक स्टेप्स, खपत भएको क्यालोरीहरू गणना गर्न र व्यक्तिगत फिटनेस सिफारिसहरू पनि प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ...

गूगलको पहिलो स्मार्टवाच सार्वजनिक, के के छन् सुविधा र कति पर्छ मूल्य ?

गूगलले आफ्नो पहिलो स्मार्टवाच ‘पिक्सेल वाच’ सार्वजनिक गरेको छ । हार्डवेयर इभेन्टमा गूगलले पिक्सेल वाच सार्वजनिक गरेको हो । ४१ एमएम साइजमा उपलब्ध भएको यस स्मार्टवाच गूगलको वेयर ओएसबाट सञ्चालित छ ।  स्मार्टवाचलाई थ्रिडी कर्निङ गोरिल्ला ग्लास फाइभले कभर गरिएको छ । यसमा वाटर रेसिस्टेन्ट र स्क्रयाच रेसिस्टेन्ट फिचर राखिएको छ । ३२ जीबी अनबोर्ड स्टोरेजसहित आउने पिक्सेल...

रियलमी डिजो वाच प्रो स्मार्टवाच नेपाली बजारमा

मुरारका ग्रुपअन्तर्गतको पशुपति ट्रेडलिंक प्रालिले ‘डिजो’ ब्रान्डको नयाँ स्मार्टवाच बजारमा सार्वजनिक गरेको छ ।नेपालका लागि डिजो ब्रान्डको एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक कम्पनीले नेपाली बजारमा ‘रियलमी डिजो वाच प्रो’ स्मार्टवाच सार्वजनिक गरेको हो । रियलमी टेक लाइफ इकोसिस्टमको पहिलो ब्रान्ड रहेको डिजोले नेपाली ग्राहकहरूलाई ध्यानमा राखेर नयाँ स्मार्टवाच ल्याएको हो । डिजो वाच प्रोमा […]

भ्वाइस कल गर्न मिल्ने कस्पेटको स्मार्टवाच  बजारमा

नेपालका लागि कस्पेटको आधिकारीक आयातकर्ता तथा वितरक कम्पनी क्रोमा टेक्नोलोजीले नेपाली बजारमा कस्पेटको नयाँ स्मार्टवाच मोडलहरु लन्च गरेको छ । कम्पनीले नेपाली बजारको मागलाई ध्यानमा राखेर पहिलो पटक फोन कल गर्न सकिने स्मार्टवाच ल्याएको हो।कम्पनीले नेपाली बजारमा युरोपको स्मार्टवाच ब्राण्ड कस्पेट म्याजिक थ्रीएस र कोस्पेट ट्यांक एम१ स्मार्टवाचहरु भित्र्याएको हो। यी दुबै स्मार्टवाचहरु नेपालभर उपलब्ध भइसकेका छन् । कस्पेटका सम्पूर्ण स्मार्टवाचहरु युरोपेली मापदण्ड र स्तरअनुसार उत्पादन गरिएका छन्। कस्पे

गुगलको स्मार्टवाच मे २६ मा आउने

१० माघ, काठमाडौं । गुगलले आगामी मे ६ मा आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्ने भएको छ । सम्भवतः गुगल पिक्सेल वाच नाम रहने स्मार्टवाच सन् २०२२ मे २६ मा लञ्च हुने प्रविधि सम्बन्धी समाचारहरु सार्वजनिक गर्ने प्रसिद्ध टिप्स्टर जोन प्रोसरले दाबी एक ट्वीट मार्फत् दाबी गरेका छन् । ट्वीटमा उनले भनेका छन्, ‘मैले सुने अनुसार […]

दराजबाट स्मार्टवाच खरिद गर्दा स्मार्टवाच नभएर अर्के वस्तु डेलिभर (भिडियोसहित)

अनलाइन सपिङ कम्पनी दराजबाट स्मार्टवाच किन्दा कवी रमेश सायन ठगीएका छन् । सोमबार साँझ फेसबुकमा एक भिडियो पोष्ट गर्दै सायनले आफु दराजबाट स्मार्टवाच किन्दा ठगीएको बताएका हुन् ।  उनले दराजबाट स्मार्टवाच अर्डर गरेपनि डेलिभरी हुँदा स्मार्टवाच नभएर अर्कै वस्तु डेलिभरी भएको जनाकरी दिएका छन् ।  उनले भिडियोमा भनेका छन्, ‘मैले दराजबाट एउटा स्मार्टवाच मगाएको थिए । म बस्ने...