डिसहोमले ल्यायो जति रकमको रिचार्ज उति नै बोनस पाइने अफर

३६५ दिनदेखि रिचार्ज नगरेका गाहकहरूलाई लक्षित गरी डिसहोमले 'जति पैसाको रिचार्ज, उति नै पैसा बोनस अफर' ल्याएको छ । कम्पनीले 'खुसीको रिचार्ज' अफरअन्तर्गत त्यस्तो योजना ल्याइएको जनाएको छ ।

सम्बन्धित सामग्री

डिसहोमले ल्यायो जति रकमको रिचार्ज उति नै बोनस पाइने अफर

३६५ दिनदेखि रिचार्ज नगरेका गाहकहरूलाई लक्षित गरी डिसहोमले 'जति पैसाको रिचार्ज, उति नै पैसा बोनस अफर' ल्याएको छ । कम्पनीले 'खुसीको रिचार्ज' अफरअन्तर्गत त्यस्तो योजना ल्याइएको जनाएको छ ।

एनसेलले ल्यायो दसैँ रिचार्ज बोनस अफर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दसैँको अवसरमा आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ । उक्त अफर अन्तर्गत हरेक दिन एक सय वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्ने एनलसेलले जनाएको छ । यो अफर भदौ २८ गते (मंगलबार)देखि सञ्चालनमा आएको छ । उक्त अफरमा एनसेलका ग्राहकले...

एनसेलले ल्यायो चुनाव लक्षित अफर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरूप ५० एमबीदेखि ५ सय एमबी डेटा प्राप्त गर्न सक्दछन् । यो अफर वैशाख २३ गतेबाट लागू भइसकेको छ । जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले […] The post एनसेलले ल्यायो चुनाव लक्षित अफर appeared first on राजधानी राष्ट्रिय दैनिक.

एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस अफर

काठमाण्डाै – एनसेल आजियाटा लिमिटेडले पालिका चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डाटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एपमार्फत ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरूप ५० एमबीदेखि ५ सय एमबी डाटा प्राप्त गर्न सक्दछन् । यो अफर वैशाख २३ गतेदेखि नै लागू भइसकेको छ । अफरमा एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डाटा पाउँछन् ।एपबाट ५० देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले एक दिनका लागि मान्य हुने ५० एमबी डाटा पाउँछन् । १ सयदेखि १ सय ९९ रुपैयाँसम्मको रिचार्जमा तीन...

एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डेटा अफर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानिय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन् । यो अफर वैशाख २३ गतेबाट लागू भईसकेको छ । जस अन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने […] The post एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डेटा अफर appeared first on राजधानी राष्ट्रिय दैनिक.

एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डेटा अफर

एनसेल आजियाटाले स्थानीय चुनावलाई  ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबीदेखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन् ।यो अफर वैशाख २३ गतेबाट लागू भईसकेको छ । जस अन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् । एप मार्फत रु ५० देखि रु ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउँछन् । रु १०० देखि रु १९९ सम्मको र

एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डेटा अफर

वैशाख २७, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ। यस अफरमा ग्राहकले एनसेल एपमार्फतआफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरुप ५० एमबीदेखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन्। उक्त अफर वैशाख२३ गतेबाट लागू भइसकेको छ।जसअन्तर्गत एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेकोरकमको आधारमा बोनस डेटा पाउँछन्। एपमार्फत ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकले एक दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउँछन्। १०० देखि १९९ रुपैयाँसम्मको रिचार्जमा तीन  दिन समय सीमा भएको २००एमबी डेटा पाउँछन्। त्यसैगरी २०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ५००एमबी डेटा पाउँछन्। नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै कम्बोप्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेटभ्वाइस प्याकले ग्राहकहरूलाई सुलभदरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्ने कम्पनीले बताएको छ ।

नेपाल टेलिकमले ल्यायो ‘आइसिटी डे अफर’   मा अनलिमिटेड डाटा र कम्बो प्याक

वैशाख १७, काठमाडौं । नेपाल टेलिकमले यही वैशाख १९ गते मनाइने चौथो ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ २०७९ को अवसरमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर (नेशनल आइसिटी डे अफर) उपलब्ध गराउने भएको छ ।            कम्पनीले कम्पनीका ग्राहकहरूका लागि अनलिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर वैशाख १८ देखि वैशाख २४ (मे १–७ तारिख) सम्म उपलब्ध हुनेछ । अफरअन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने छ जिबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरीद गर्न सकिने प्रवक्ता शोभन अधिकारीले जानकारी दए । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपीएस अनलिमिटेड डाटा र अननेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ९९ रुपैयाँमा उपलब्ध हुँदै आएको राष्ट्रिय सूचना तथा सञ्चार दिवसका अवसरमा ५० प्रतिशत छूटसहित जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । *1415*11#  डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरीद गर्न सकिन्छ ।            त्यसका साथै २०० देखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जिबीको डाटा प्याक र  ५०० रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने दुई जिबी डाटा प्याक पनि उपलब्ध गराइएको प्रवक्ता अधिकारीको भनाइ छ । उक्त अफरबाट ग्राहकले लाभ लिई सूचना प्रविधिमैत्री बन्न थप सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ ।

नयाँ वर्षको अवसरमा एनसेलले ल्यायो अफर

काठमाडौं (अस) । एनसेलले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न अफर ल्याएको छ । कम्पनीले आफ्नो मोबाइल फोन सेवाका ग्राहकका लागि ‘न्यू इयर कम्बो अफर’ र ‘रिचार्ज अफर’ ल्याएको हो । न्यू इयर कम्बो अफर अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याक सुचारु गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस, ननस्टप अन नेट भ्वाइस सेवा लगायत  फाइदा लिन सक्ने कम्पनीको भनाइ छ । कम्पनीले रिचार्ज अफर अन्तर्गत  रू. ५० वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरूप फेसबुक, टिकटक, युट्युब सोसल मिडिया प्याक पाउन सक्ने बताइएको छ । यस्तै कम्बो अफर अन्तर्गत ७ दिनको समयसीमा रहेको प्याक करसहित रू. ९६ मा सुचारु गर्न सकिनेछ । सो प्याकमा बण्डल गरिएको १ जीबी अलटाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न १०० मिनेट अल नेट टक टाइम ग्राहकले पाउन सक्नेछन् । त्यसैगरी रू. १६८ मा ५ जीबी अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को सातदिने प्याक रू. १६८ मा सुचारु गर्न सकिनेछ । कम्पनीका अनुसार २८ दिनको प्याक अन्तर्गत रू. २९८ मा २ दशमलव ५ जीबी डेटासँगै २५० मिनेट अल नेट टक टाइम पाइनेछ । सो प्याक सुचारु गर्न एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गर्नुपर्ने बताइएको छ । कम्बो प्याक अन्तर्गत नै प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुमसहित २८ दिनको अन्य दुई प्याक ल्याइएको कम्पनीले बताएको छ ।

दशैं अवसरमा टेलिकमले ल्यायो रिचार्जमा बोनस, भ्वाइस तथा डाटा प्याकमा समेत अफर

नेपाल टेलिकमले दशैंको अवसरमा रिचार्ज गर्दा बोनस तथा भ्वाइस र डाटा प्याकमा विशेष अफर ल्याएको छ।