डिशहोमको रिचार्ज गर्दा आकर्षक छूट, २२०० सम्म अतिरिक्त बोनस पाइने

असोज २१, काठमाडौं । डिशहोमले चाडपर्वको मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउने योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत डिशहोमको रिचार्जमा २ हजार २०० रुपैयासम्म अतिरिक्त बोनस रकम प्राप्त गर्न सकिने छ ।   उक्त योजनासँगै ग्राहकहरुले अव मासिक ८९९ रुपैयाँमा नै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्ने जानकारी कम्पनीले दिएको छ । यस्तै उक्त योजना अन्तर्गत डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरुले स्पेन घुम्न जान पाउने छन् । हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले २ हजार रुपैयाँको ला लिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्ने छन् । स्पेन जाने चार जना भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ ।  

सम्बन्धित सामग्री

नेपाल टेलिकमको एमपीओएस रिचार्जमा बोनस

काठमाडौं। नेपाल टेलिकमले मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस उपलब्ध गराउने घोषणा गरेको छ । यो योजना मङ्सिर १८ देखि आगामी पुस १७ गते सम्म लागु हुनेछ । नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरू अपनाउन सकिन्छ । यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै […]

एमपोसबाट टेलिकमको रिचार्ज गर्दा डेटा बोनस पाइने

नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन

डिशहोमको रिचार्जमा आकर्षक छुट

काठमाडौं । चाडवाडको यो मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउने भएका छन् । यो योजनाअन्तर्गत डिशहोमको रिचार्जमा २२ सय रुपैयाँसम्म अतिरिक्त बोनस रकम प्राप्त गर्न सकिने डिशहोमले जनाएको छ ।  यो योजनासँगै ग्राहकहरुले अव मासिक ८९९ मा नै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जि ड्युल व्यान्ड राउटरको साथमा लिन सक्नेछन् । यस्तै डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने छन् ।हरेक नयाँ कलेक्सनमा ग्राहकहरुले २ ह

डिसहोमको रिचार्जमा आकर्षक छुट

यो चाडवाडको यो मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत डिसहोम रिचार्ज गर्दा ग्राहकहरूले आकर्षक बोनस पाउने छन्। यो योजना अन्तर्गत डिसहोमको रिचार्जमा बाइस सय रुपैयाँसम्म अतिरिक्त बोनस रकम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।