देखापढी विजिनेश न्यूज

काठमाडौं। नेपाल टेलिकमले सोमबारदेखि लागू हुनेगरि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस पाइने अफर ल्याएको छ। कात्तिक ७ देखि १३ गतेसम्म कुनै पनि मोबाइल बैंकिङबाट केनेक्टआईपीएसमार्फत पैसा ट्रान्सफर गर्दा कुनै शुल्क नलाग्ने भएको छ। हवाई सुरक्षा बढाउनको लागि हाइटेन्सन लाइन तथा तार हेर्न एप्लिकेसनको प्रयोग गरिने भएको छ।