वनरक्षकसम्बन्धी विवादित पुस्तकप्रति अधिकारकर्मीहरूको आपत्ति

वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनरक्षक पदका लागि लोकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक प्रश्नोत्तर समावेश गरिएकोमा सुर्खेतका महिला अगुवाहरूले त्यसविरुद्ध कारबाहीको माग गरेका छन् ।

सम्बन्धित सामग्री

एमालेको नाराबाजीपछि संसद बैठक स्थगित

काठमाडौँ– नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले एमालेसहित प्रतिपक्षी दलले बालकुमारीसहितका घटनालगायतका विषयमा मागेको जवाफ सरकारले नदिएको भन्दै आपत्ति जनाएका थिए । सांसद बास्कोटाले विवादित मन्त्रीले कि त राजीनामा नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरे । प्रधानमन्त्रीले कसको दबाबमा जवाफ नदिएको […]

मुस्लिम संघ सुनसरीको अधिवेशन विवादित, जिल्लालाई 'बाइपास' गरेको आरोप

नेपाल मुस्लिम संघ सुनसरीको अधिवेशन विवादित बनेको छ । संघको जिल्ला अधिवेशनप्रति स्वयं सभापति र सदस्यहरुले आपत्ति जनाएपछि विवादित बनेको हो । मुस्लिम संघ जिल्ला कार्य समिति सुनसरीका सभापति अजमल आजादले बुधबार पत्रकार सम्मेलनमार्फत जिल्लालाई 'बाइपास' गरेर गरिने कार्यक्रमको औचित्य माथि प्रश्न उठाउँदै आपत्ति जनाएका छन् ।

नेपहपको श्रीपेचका विजेतालाई बालेनले पहिर्‍याए नयाँ मुकुट

यसअघि कार्यक्रमका विजेतालाई लगाइदिएको श्रीपेचमाथि बुद्धिष्ट अभियन्ताले आपत्ति जनाएका थिए। मुकुट विवादित बनेपछि आयोजकले बुद्धिष्ट अभियन्तालाई सो मुकुट हस्तान्तरण गरेको थियो।...

भाजपा नेताको विवादित अभिव्यक्ति : कतार आक्रोशित, भन्यो ‘भारतले माफी माग्नुपर्छ’

भारतीय जनता पार्टीकी नेतृ नुपुर शर्माले पैगम्बर मोहम्मदलाई लिएर दिएको विवादास्पद वक्तव्यमा कतारको विदेश मन्त्रालयले आइतवार दोहामा कार्यरत भारतीय राजदूत दीपक मित्तललाई बोलाएर कतारको प्रतिक्रियाको आधिकारिक नोट बुझाएको छ । कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतको सत्तारुढ दलका नेताको विवादास्पद अभिव्यक्तिप्रति कडा आपत्ति प्रकट गरिएको छ । नुपुर शर्मालाई भारतीय जनता पार्टीले पार्टीको प्राथमिक […]

बाबुराम भट्टराईको अभिव्यक्तिप्रति विश्व हिन्दु महासंघको आपत्ति

काठमाडौं। पूर्व प्रधानमन्त्री एवं जसपाका संघीय अध्यक्ष बाबुराम भट्टराईले दिएको अभिव्यक्तिप्रति विश्व हिन्दु महासंघले आपत्ति जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै भट्टराईको अभिव्यक्तिले हिन्दु धर्ममा आस्था राख्नेको विश्वासमाथि प्रहार गरेको भन्दै कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। साउन ६ गते भट्टराईले ट्विटरमा भारत उत्तर प्रदेशका मुख्यमन्त्रीले गंगा नदीमा दूध धारा अर्पण गरेको तस्बिर राख्दै विवादित टिप्पणी गरेका थिए।

प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति

काठमाडौँ । शुक्रवार बागमती प्रदेश सभा बैठकमा नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्ति जनक अभिव्यक्ति दिएका छन् । सांसद वैद्यले बैठकमा बोल्दै देशमा नाथुराम गोड्से आवश्यक रहेको विवादित अभिव्यक्ति दिएका हुन् । उनले प्रदेश सभाको रोष्ट्रमबाट भनेका थिए,‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता […]