मुस्लिम संघ सुनसरीको अधिवेशन विवादित, जिल्लालाई 'बाइपास' गरेको आरोप

नेपाल मुस्लिम संघ सुनसरीको अधिवेशन विवादित बनेको छ । संघको जिल्ला अधिवेशनप्रति स्वयं सभापति र सदस्यहरुले आपत्ति जनाएपछि विवादित बनेको हो । मुस्लिम संघ जिल्ला कार्य समिति सुनसरीका सभापति अजमल आजादले बुधबार पत्रकार सम्मेलनमार्फत जिल्लालाई 'बाइपास' गरेर गरिने कार्यक्रमको औचित्य माथि प्रश्न उठाउँदै आपत्ति जनाएका छन् ।

सम्बन्धित सामग्री

सरकारले सहकारी ठगदेखि विभिन्न गम्भीर अपराधमा संलग्नको संरक्षण गर्दैछ : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सहकारी ठगहरूलगायत विभिन्न गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई संरक्षण गर्न थालेको आरोप लगाएका छन्। नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको बुटवलमामा आयोजित प्रथम सम्मेलनलाई सम्बोधन गर्दै गठबन्धन सरकारमा संलग्न पार्टीका सदस्यले मात्रै न्याय पाउने गरी काम गरिरहेको बताए। सरकारमा रहेका पार्टीकाबाहेक बाँकी जनता नागरिक […]