भाजपा नेताको विवादित अभिव्यक्ति : कतार आक्रोशित, भन्यो ‘भारतले माफी माग्नुपर्छ’

भारतीय जनता पार्टीकी नेतृ नुपुर शर्माले पैगम्बर मोहम्मदलाई लिएर दिएको विवादास्पद वक्तव्यमा कतारको विदेश मन्त्रालयले आइतवार दोहामा कार्यरत भारतीय राजदूत दीपक मित्तललाई बोलाएर कतारको प्रतिक्रियाको आधिकारिक नोट बुझाएको छ । कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतको सत्तारुढ दलका नेताको विवादास्पद अभिव्यक्तिप्रति कडा आपत्ति प्रकट गरिएको छ । नुपुर शर्मालाई भारतीय जनता पार्टीले पार्टीको प्राथमिक […]

सम्बन्धित सामग्री

मेस्सीले भने – ‘म्याराडोनाले स्वर्गबाट हेरिरहेका छन्’

एजेन्सी – अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेसँगै आफ्नो टोलीलाई पूर्व कप्तान डिएगो म्याराडोनाले स्वर्गबाट हेरिरहेको अभिव्यक्ति दिएका छन् । शुक्रबार सम्पन्न क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । एक समय खेलमा २-० ले अघि बढेको अर्जेन्टिनाले अन्त्यतिर लगातार दुई गोल खाएपछि खेल […]

ब्राजिलको जितमा अर्जेन्टिनी प्रशिक्षक खुसी

कतार (हाम्रो खेलकुद) – अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले दक्षिण अमेरिकी टोली ब्राजिल फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेकोमा खुसी व्यक्त गरेका छन् । पोल्यान्डविरुद्ध समूह चरणको खेलअघि पत्रकार सम्मेलनमा बोल्दै स्कालोनीले ब्राजिलबारे आफ्नो अभिव्यक्ति दिएका हुन् । ‘ब्राजिलको लागि म खुसी छु । म दक्षिण अमेरिकी फुटबलको समर्थक हुँ । यदि अर्जेन्टिना […]

भाजपा नेताको विवादित अभिव्यक्ति : कतार र कुवेतले भारतसँग जनाए विरोध

२३ जेठ, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेता नुपुर शर्माले पैगम्बर मोहम्मदप्रति गरेको विवादास्पद टिप्पणीलाई लिएर कतार र कुवेतले विरोध जनाएका छन् । कतार र कुवेतले आ–आफ्नो विदेश मन्त्रालयमा भारतीय राजदूतहरुलाई बोलाएर विरोध प्रकट गरेका हुन् । कतारका विदेशमन्त्री सुल्तान विन साद अल मुराइखीले भारतीय राजदूतलाई औपचारिक पत्र दिएका थिए । विदेशमन्त्री मुराइखीले […]