नेपहपको श्रीपेचका विजेतालाई बालेनले पहिर्‍याए नयाँ मुकुट

यसअघि कार्यक्रमका विजेतालाई लगाइदिएको श्रीपेचमाथि बुद्धिष्ट अभियन्ताले आपत्ति जनाएका थिए। मुकुट विवादित बनेपछि आयोजकले बुद्धिष्ट अभियन्तालाई सो मुकुट हस्तान्तरण गरेको थियो।...