धीरेन्द्रकृष्ण शास्त्रीले नेपालबारे विवादित बयान दिएको भन्दै समाजवादी मोर्चाको आपत्ति

भारतीय कथावाचक धीरेन्द्रकृष्ण शास्त्रीले नेपालबारे विवादित बयान दिएको भन्दै सत्तारुढ समाजवादी मोर्चा, गण्डकी प्रदेशले आपत्ति जनाएको छ । पूर्वी नवलपरासीको शास्वतधाममा कथावाचनका क्रममा भ्रामक अभिव्यक्ति दिएको भन्दै मोर्चाले आपत्ति जनाएको हो ।

सम्बन्धित सामग्री

हामी कार्ड खेल्ने र छक्काउने काम गर्दैनौँ

दुुई छिमेकी देशको कूटनीतिमा एउटा मान्यता रहेको छ, ‘तपाईंले सबै कुरा बदल्न सक्नुुहुन्छ तर छिमेकीलाई बदल्न सक्नुुहुन्न । र, जुुन छिमेकीलाई बदल्न सकिँदैन, उसका बारेमा जान्नुु र आफ्नो बुुझाइ बढाउनुु अत्यन्त आवश्यक हुुन्छ ।’ नेपाल भारतको एक छिमेकी देश हो । सामान्यतया यो मानिन्छ कि नेपाल भारतको घनिष्ठ मित्र हो, र यो सत्य हो । दुवै देशको यो मित्रता हजारौँ वर्ष पुरानो हो, जसको केन्द्रमा हाम्रो संस्कृति पनि हो र हाम्रो धर्म पनि । तर, पछिल्लो केही समययता जुन नयाँ–नयाँ विवाद उठेका छन्, त्यस्ता विवाद पछिल्ला ७० वर्षमा कहिल्यै उठेका थिएनन् । नेपालले पहिला भारतको नक्सामाथि आपत्ति जनायो, पछि आफ्नो नक्सा जारी ग¥यो । त्यसपछि श्रीरामको जन्मस्थान र महात्मा बुद्धलाई लिएर यस्ता दाबीहरू ग¥यो, जसबाट नयाँ विवादहरूको सुुरुवात हुुँदै गयो । हालका दिनहरूमा जति पनि विवादित बयान आइरहेका छन्, यिनै सन्दर्भमा प्रधानमन्त्री