लुम्बिनी प्रदेशसभा: कार्यसूचीमा विवादित सञ्चार विधेयक राखेकोप्रति पत्रकार महासंघको आपत्ति

रुपन्देही । लुम्बिनी प्रदेशसभाको आज बस्ने बैठकमा विवादित संचार विद्येयक कार्यसूचीमा राखेको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको प्रदेशसभा आज दिउँसो १ बजेका लागि बोलाइएको छ । एमालेले आफ्नो पार्टीबाट निर्वाचित दुई सांसद सरकारको गठबन्धनमा लागेर मन्त्री बनिसकेकाले सांसद पदबाट कारबाही माग गरेको छ । […]

सम्बन्धित सामग्री

सञ्चार विधेयक फिर्ताको माग गर्दै लुम्बिनी प्रदेशसभा अगाडि महासंघको धर्ना

२७ असार, बुटवल । सञ्चार विधेयक फिर्ता गरी पुनर्लेखनको माग गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले लुम्बिनी प्रदेशसभा अगाडि धर्ना दिएको छ । प्रदेश सरकारले दर्ता गरेको विधेयक प्रेस स्वतन्त्रता विरोधी र निरंकुश रहेको भन्दै महासंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ । विधेयकबारे सबै प्रदेशसभा सदस्यहरुको ध्यानाकर्षण गराउने उद्देश्यले प्रदेशसभा बैठक शुरु हुनु एक […]