निधिको उम्मेदवारीले असर नगर्ने देउवाको निष्कर्ष

आसन्न १४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा आफैँ अघि सरेको अवस्थामा उपसभापति विमलेन्द्र निधि सभापतिको उम्मेदवारमा टिकिरहन्छन् या छोड्छन् ? अहिले सबैको चासोको विषय बनेको छ । तर, निधिले पनि आफूले सभापतिको दाबी...

सम्बन्धित सामग्री

समाप्तितर्फ बिग मर्जर ‘एरा: प्रभावबारे अध्ययन जरुरी

नेपालमा बढीमा करिब १५ वटा वाणिज्य बैंक भए पुग्ने नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको ‘नेपालमा बैंक तथा वित्तीय संस्थाको उपयुक्त संख्या’ विषयक अध्ययनले उक्त निष्कर्ष निकालेको थियो । यो छलफलको विषय हुन सक्छ, किनकि यो प्रश्नावलीको निष्कर्ष हुन सक्छ र कति चाहिन्छ भन्नेबारेमा अरू धेरै तत्वले असर गरेको […]

राष्ट्र बैंकको निष्कर्ष : २ हजारको नोट नचलाउने भारतको निर्णयले असर गर्दैन

८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले भारु दुई हजारको नोट नचलाउने भारत सरकारको निर्णयले नेपालमा कुनै ठूलो प्रभाव नपार्ने निष्कर्ष निकालेको छ । नेपालमा भारु दुई हजारको नोटले वैधता नपाएपनि सीमावर्ती क्षेत्रमा केही नोटहरु रहेको हुन सक्ने र साट्ने अवधि लामो रहेकाले नसाटिने जोखिम नरहेको राष्ट्र बैंकको निष्कर्ष छ । सन् २०१६ मा भारत […]

माधव नेपालको निष्कर्ष : ‘नो, नट अगेन’ले हाम्रो मत काट्यो

२१ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनावका बेला चलेको ‘नो, नट अगेन’ अभियानको असर पार्टी मतमा परेको निष्कर्ष निकालेको छ । अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा ‘नो, नट अगेन’ भनेर चुनावमा नकारात्मक प्रचार गरिएको उल्लेख गरेका छन् । ‘हाम्रो पार्टीका मुख्य नेताहरुको नामै किटेर र फोटासमेत देखाएर त्यस्तो प्रचार […]

चीनमा कोरोनाकाे नयाँ लहरले ब्यापक असर गर्ने एक अध्ययनको निष्कर्ष

काठमाडौं । चीनमा कोरानाबाट करिब १० लाख मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ । हङकङ विश्वविद्यालयका ३ जना प्राध्यापकहरूले गरेको अनुसन्धानमा अहिलेको अवस्थामा देशव्यापी प्रतिबन्ध खुकुलो बनाउँदा प्रत्येक १० लाखमा ६ सय ८४ जनाको मृत्यु हुन सक्ने उल्लेख गरिएको हाे । देशका ठूला सहरहरूदेखि विशाल ग्रामीण क्षेत्रहरुमा फैलिएको संक्रमणको नयाँ लहरले ठूलो संख्यामा […]

मधेसबाहेक ६ प्रदेशमा ‘पहिलाे’ हुने एमालेकाे निष्कर्ष !

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मधेस प्रदेशमा बाहेक ६ वटा प्रदेशमा पार्टी पहिलो हुने निष्कर्ष निकालेको छ । आज काठमाण्डौमा बसेको केन्द्रीय कमिटीको बैठकमा सात वटै प्रदेशका प्रमुखले गरेको रिपोर्टिङका आधारमा एमाले ६ वटा प्रदेशमा पहिलो शक्ति रहेको र मधेस प्रदेशमा अझै स्पष्ट भइनसकेको निष्कर्ष निकालिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । पार्टी फुटको खासै असर नरहेको, एमालेको सरकार हुँदा नागरिकको पक्षमा काम गरेको, गठबन्धन सरकारले विकास निर्माणका काम गर्न नसकेको लगायतका विषयलाई आँकल...

वायु प्रदूषणले शुक्रकीटको गुणस्तरमा गर्न सक्छ असर

वायु प्रदूषणले वीर्यको गुणस्तरमा असर पार्न सक्ने एक अध्ययनले देखाएको छ। चीनमा ३० हजारभन्दा बढी पुरुषको शुक्रकीटको विश्लेषण गरिएको नयाँ अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। वायु प्रदूषणले वीर्यको गतिशीलतामा प्रभाव पार्ने र शुक्रकीटले सही दिशामा पौडिने क्षमता गुमाउन सकिने अध्ययनले देखाएको छ। जामा नेटवर्क्स जर्नलमा बिहीबार प्रकाशित अनुसन्धानको रिपोर्टमा हावामा…

कोरोनाको डेल्टा प्लस भेरियन्ट झन चाँडो सर्ने

बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए) ले डेल्ट प्लस भेरियन्ट झन चाडो फैलिने निष्कर्ष निकालेको छ ।    सो निकायका अधिकारीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको उल्लेख छ । यस बारेमा थप अध्ययन अझै भइरहेको पनि उनीहरुको भनाइ छ । तर यसको असर भने गम्भीर प्रकारको नहुने सकारात्मक संकेत पनि अनुसन्धानकर्ताहरुले सुनाएका छन् । अहिले उपलब्ध रहेका खोपहरूले नै यसबाट सङ्क्रमितलाई बचाउन सकिने उनीहरुको निष्कर्ष छ । बेलायतमा पछिल्लो समय कोरोनाभ

शाकाहारीहरूलाई कोभिडको गम्भीर असर नपर्ने अध्ययनको निष्कर्ष

मासु खाने मानिसको तुलनामा शाकाहारी भोजन गर्नेलाई कोभिड–१९ गम्भीर रूपमा लाग्ने जोखिम ७३ प्रतिशत कम हुने एक नयाँ अध्ययनले देखाएको छ ।  अघिल्ला अध्ययनहरूले कोभिड संक्रमणको गम्भीरता तथा अवधि र भोजनबीचको सम्बन्ध देखाएकोमा अनुसन्धाताहरूले त्यसमा थप परीक्षण गरेका हुन् ।  सन् २०२० को जुलाईदेखि सेप्टेम्बर महिनासम्म भाइरसबाट संक्रमित भएका २८ सय ८४ जना चिकित्सक र नर्सहरूमाझ सर्वेक्षण गरिएको थियो । जोन्स हप्किन्स ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थले भोजन र कोभिड–१९ को गम्भीरताका विषयमा अध्ययन गरेको हो ।  ...