एसियाली बिमा सम्मेलन, २०२३ : जलवायु परिवर्तनको असर घटाउन बिमाको दायरा बढाउनुपर्ने

जलवायु परिवर्तनका कारण बिमा क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्न बिमाको दायरा बढाउनुपर्नेलगायतका निष्कर्ष गर्दै एसियाली बिमा सम्मेलन सम्पन्न भएको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपका घटना बढ्दा बिमा...