नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा भारतीय विस्तारवाद र हिन्दु अतिवादले नेपालमा पारेको असर उल्लेख गर्न माग गरिएको छ । सम्पर्क समन्वय विशेष प्रदेश कमिटीका तर्फबाट प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष बन्दसत्रमा प्रस्तुत गर्दै श्रीकृष्ण अधिकारीले यस्तो माग गरेका हुन् ।उनले अध्यक्षको राजनीतिक प्रतिवेदनले यथास्थितिको निरन्तरतामा क्रमभङ्ग गरेको पनि चर्चा गरे । प्रतिवेदनले बुर्जुवा व्यव