२१ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनावका बेला चलेको ‘नो, नट अगेन’ अभियानको असर पार्टी मतमा परेको निष्कर्ष निकालेको छ । अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा ‘नो, नट अगेन’ भनेर चुनावमा नकारात्मक प्रचार गरिएको उल्लेख गरेका छन् । ‘हाम्रो पार्टीका मुख्य नेताहरुको नामै किटेर र फोटासमेत देखाएर त्यस्तो प्रचार […]