वायु प्रदूषणले शुक्रकीटको गुणस्तरमा गर्न सक्छ असर

वायु प्रदूषणले वीर्यको गुणस्तरमा असर पार्न सक्ने एक अध्ययनले देखाएको छ। चीनमा ३० हजारभन्दा बढी पुरुषको शुक्रकीटको विश्लेषण गरिएको नयाँ अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। वायु प्रदूषणले वीर्यको गतिशीलतामा प्रभाव पार्ने र शुक्रकीटले सही दिशामा पौडिने क्षमता गुमाउन सकिने अध्ययनले देखाएको छ। जामा नेटवर्क्स जर्नलमा बिहीबार प्रकाशित अनुसन्धानको रिपोर्टमा हावामा…