काठमाडौं । चीनमा कोरानाबाट करिब १० लाख मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ । हङकङ विश्वविद्यालयका ३ जना प्राध्यापकहरूले गरेको अनुसन्धानमा अहिलेको अवस्थामा देशव्यापी प्रतिबन्ध खुकुलो बनाउँदा प्रत्येक १० लाखमा ६ सय ८४ जनाको मृत्यु हुन सक्ने उल्लेख गरिएको हाे । देशका ठूला सहरहरूदेखि विशाल ग्रामीण क्षेत्रहरुमा फैलिएको संक्रमणको नयाँ लहरले ठूलो संख्यामा […]