काठमाडौँ – मन्त्री बनाउन बोलाएर गत साउनमा बाटोबाटै फर्काइएका दोबाटे कामी गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री बन्न बोलाए पनि उनको ठाउँमा व्यवसायिक पृष्ठभूमिका सांसद विन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो। कांग्रेसको रामचन्द्र पौडेल पक्षका कार्मीलाई सोमबार मुख्यमन्त्री नेपालीले मन्त्री पदमा र्फकाएका हुन्। दलित समुदायबाट हुन लागेको मन्त्रीको नाम काटेर व्यवसायी […]