चिकित्सक र औषधि बोकेर काठमाडौंबाट हेलिकोप्टर जाने

डोल्पा : जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने करेलीकाँडामा एक सातादेखि फैलिएको मौसमी ज्वरो (सिजनल फ्लु) बताइने अज्ञात रोगका बिरामीको उपचारका लागि औषधि र चिकित्सक बोकेर काठमाडौंबाट हेलिकप्टर जाने भएको छ। कर्णाली प्रदेशका मन्त्रीहरूले औषधिसहित चिकित्सक पठाउन माग गर्ने निर्णय गरेर केन्द्रमा पठाएको थियो।&nb...

सम्बन्धित सामग्री

गिद्द संरक्षण गर्न पशु चिकित्सक तथा प्राविधिकलाई तालिम

कपिलवस्तु । जनावरको सिनो खाएर वातावरणलाई सफा राख्न मद्दत गर्ने पंक्षी गिद्दको संरक्षणका लागि कपिलवस्तुमा पशु चिकित्सक तथा प्राविधिकलाई तालिम दिइएको छ। गिद्द संरक्षणमा पशु चिकित्सक र प्राविधिकको मुख्य भूमिका हुने हुदा मानिस र पशुहरुमा दुखाई कम गर्नमा प्रयोग गरिने (Non–steroidal anti–inflammatory drugs -NSAIDs) मध्यको एक औषधि प्रयोग गरिएको पशु केहि दिन (३–७) दिन भित्र […] The post गिद्द संरक्षण गर्न पशु चिकित्सक तथा प्राविधिकलाई तालिम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

औषधि अभावले श्रीलंकामा अस्पताल बन्द हुने अवस्थामा

चिकित्सक र बिरामीहरू समेत यातायातमार्फत् सहजरूपमा हिंडडुल गर्न सक्ने अवस्थामा नभएको सञ्चार माध्यमहरूले जनाएका छन्।

इन्धन र औषधि अभावले श्रीलंकामा अस्पताल बन्द हुने अवस्थामा

कोलम्बो – चरम इन्धन र औषधि अभावले श्रीलंकाका अस्पताल प्रायः बन्द हुने अवस्थामा पुगेका छन्। शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्था आएको हो। चिकित्सक र बिरामीहरू समेत यातायातमार्फत सहज रूपमा हिँडडुल गर्न सक्ने अवस्थामा नभएको सञ्चार माध्यमहरूले जनाएका छन्। श्रीलंकाले ८५ प्रतिशतभन्दा बढी औषधि र चिकित्सकीय उपकरण […]

चरम इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल बन्द हुने अवस्थामा

काठमाडौँ- चरम इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल प्रायः बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्था आएको हो । चिकित्सक र बिरामीहरू समेत यातायात मार्फत सहजरूपमा हिंडडुल गर्न सक्ने अवस्तामा नभएको सञ्चार माध्यमहरूले जनाएका छन् । श्रीलङ्काले ८५ प्रतिशत भन्दा बढी औषधि […]

इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल बन्द हुँदै

कोलम्बो । चरम इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल प्रायः बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्था आएको हो । चिकित्सक र बिरामीहरू समेत यातायात मार्फत सहजरूपमा हिँडडुल गर्न सक्ने अवस्थामा नभएको सञ्चार माध्यमहरूले जनाएका छन् । श्रीलङ्काले ८५ प्रतिशत भन्दा बढी […]

स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव

जुम्लाको हिमा गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि चिकित्सकविहीन छ । चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ ।  चार वर्षदेखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द भण्डारीले बताए । उनले भने, “२०७५ जेठ महिनादेखि डा.रत्नवीर सुनार अध्ययन बिदामा गएदेखि दरबन्दी रिक्त छ ।” स्वास्थ्य केन्द्रमा औषधि प्रयाप्त मात्रामा छ । आकस्मिक सेवा पनि २४ सै घण्टा प्रवाह हुने गरे

विराटनगरबाट ४६ काटुन नमुना औषधि बरामद, व्यक्तिका घरमा अवैध भण्डारण

विराटनगर / अवैध ढंगले एउटा घरभित्र स्टोर (भण्डारण) गरिएको अवस्थामा ठूलो परिणामको नमुना औषधि आइतबार विराटनगरबाट बरामद गरिएको छ । फार्मेसीको अनुगमनमा निस्किएको प्रहरी र औषधि व्यवस्था विभागको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१५ भट्टीमोडबाट ४६ काटुन नमुना औषधि (चिकित्सक सेम्पल) बरामद गरेको हो । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएका बेला अभाव हुनसक्ने औषधिको अवस्थाका बारेमा... The post विराटनगरबाट ४६ काटुन नमुना औषधि बरामद, व्यक्तिका घरमा अवैध भण्डारण appeared first on Purbeli News.

नेपाल चिकित्सक संघको तालिम

नेपाल चिकित्सक संघले कोभिड महामारीमा फ्रण्टलाइनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम सुरु गरेको छ ।अग्रभागमा बसेर कोभिड¬–१९ संक्रमितको उपचारमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि बिहीबारदेखि दुई दिन भर्चुअल तालिम सुरु गरिएको हो । बिरामीको उपचारका लागि अक्सिजन, औषधि तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीले मात्रै नहुने भएकाले आफू सुरक्षित रहेर […]

संक्रमितको उपचारमा रहेका स्वास्थ्यकर्मीलाई चिकित्सक संघले तालिम दिने

काठमाडाैं : नेपाल चिकित्सक संघले कोभिड महामारीमा फ्रन्टलाइनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम सुरु गरेको छ।अग्रभागमा बसेर कोभिड १९ संक्रमितको उपचारमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि बिहीबारदेखि दुई दिन भर्चुअल तालिम सुरु गरिएको हो। बिरामीको उपचारका लागि अक्सिजन, औषधि तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीले मात्रै नहुने भएकाले आफू सुरक्षित रहेर र प्रभावकारी ढंगले उपचार गर्न सकियोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको संघले जनाए

अस्पतालमा न औषधि न चिकित्सक

संविधानमा स्वास्थ्य उपचारको हकलाई मौलिक हकका रूपमा राखिएको छ। आधारभूत स्वास्थ्य सेवा निःशुल्कसमेत भनिएको छ। यद्यपि ग्रामीण भेगका सरकारी अस्पतालमा न चिकित्सक भेटिन्छन् न औषधि पाइन्छ। सङ्घीय सरकार मातहत रहेका देशभरका १२ वटा अस्पतालमध्ये डडेल्धुरा अस्पताल एक हो तर सो अस्पतालमा मनोचिकित्सक र औषधि पाउन मुस्किल छ। मनोचिकित्सक र औषधि नहुँदा मानसिक रोगीको उपचारमा समस्या हुँदै आएको छ।