गिद्द संरक्षण गर्न पशु चिकित्सक तथा प्राविधिकलाई तालिम

कपिलवस्तु । जनावरको सिनो खाएर वातावरणलाई सफा राख्न मद्दत गर्ने पंक्षी गिद्दको संरक्षणका लागि कपिलवस्तुमा पशु चिकित्सक तथा प्राविधिकलाई तालिम दिइएको छ। गिद्द संरक्षणमा पशु चिकित्सक र प्राविधिकको मुख्य भूमिका हुने हुदा मानिस र पशुहरुमा दुखाई कम गर्नमा प्रयोग गरिने (Non–steroidal anti–inflammatory drugs -NSAIDs) मध्यको एक औषधि प्रयोग गरिएको पशु केहि दिन (३–७) दिन भित्र […] The post गिद्द संरक्षण गर्न पशु चिकित्सक तथा प्राविधिकलाई तालिम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बाँदर बन्ध्याकरण सीप सिक्न पशु चिकित्सक र वन रक्षक टाेली भारत जाँदै

बाँदर आतंक नियन्त्रणका लागि नेपाली पशु चिकित्सक र वन रक्षकको टोली आइतबार भारतको हिमाञ्चल प्रदेश जाने भएको छ। भारत सरकारको सहयोगमा जान लागेको १५ सदस्यीय टोलीलाई शुक्रबार प्रतिनिधिसभाको कृषि सहकारी...

बाँदर नियन्त्रणको तालिम लिन पशु चिकित्सक भारत पठाइने

२५ पुस, काठमाडौं। किसानको बाली नष्ट गर्ने बाँदर नियन्त्रणको तालिम लिन पशु चिकित्सक भारत पठाउने भएको छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाका अनुसार उनले भारतीय राजदूत नवीन श्रीवास्तवलाई पत्र लेखेर सहयोगका लागि अनुरोध गरेकी थिइन् । भारतीय दूतावासले समितिको तर्फबाट आफूले गरेको अनुरोध स्वीकार गरेको जानकारी दिँदै सभापति […]

७५३ पालिकामा २३७ मात्रै पशु चिकित्सक

सबै स्थानीय तहमा दरबन्दीअनुसार पशु चिकित्सक (भेटेरिनरी डाक्टर) खटाउन नसक्दा गाई–भैँसीमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारलाई कठिनाइ उत्पन्न भएको छ ।पशु चिकित्सक परिषद्का अनुसार सात सय ५३ स्थानीय तहमध्ये...

‘पशु बिरामी भएमा तत्काल खबर गर्नुहोस्’

पछिल्लो समय पशुमा देखिएको सङ्क्रमक रोग नियन्त्रणका लागि बागलुङमा पशु चिकित्सक र पशु प्राविधिकले सक्रियता देखाएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाको नेतृत्वमा सबै पालिकाको पशु सेवा शाखालाई सक्रिय बनाइएको हो । आफ्नो पालिकाभित्रका पशुमा रोग देखिएमा तत्काल उपचार गराउने, किसानलाई क्षति हुनबाट बचाउने काममा लाग्न उहाँले निर्देशनसमेत […]

गोठ–गोठमा पशु चिकित्सक र प्राविधिक

मुग्लिन – लम्पी स्किन रोग फैलिँदै गएपछि चितवनको इच्छाकामनामा पशु चिकित्सक र प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेका छन्। रोग फैलिन नदिन र सङ्क्रमित गाईवस्तुको उपचारका लागि पशु चिकित्कस तथा प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए। उनका अनुसार यस रोगबारे किसानलाई आवश्यक परामर्शसमेत दिँदै आएका छन्। गाउँपालिका पशु सेवा शाखाका प्रमुख रञ्जित विकका अनुसार […]

कुकुरको बन्ध्याकरण गर्दै पशु चिकित्सक [तस्वीर]

स्याङ्जाको वालिङमा सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्दै पशु चिकित्सक । केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोगमा वालिङमा भएको बन्ध्याकरण शिविरमा १०७ ओटा कुकुर बिरालोको निःशुल्क बन्ध्याकरण गरिएको छ । तस्वीर : तोलाकान्त बगाले/रासस

पशुसेवा विधेयकको विरोधमा उत्रिए पशु चिकित्सक

६ भदौ, काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोधमा पशु चिकित्सकहरु आन्दोलित भएका छन् । सोमबार दिउँसो काठमाडौंको नयाँ बानेश्वरमा उनीहरुले सिठ्ठी जुलुस गर्दै कृषिमन्त्री विरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले माइतीघरबाट नयाँ बानेश्रसम्म जुलुस निकाल्दै बानेश्वरमा कृषिमन्त्रीविरुद्ध नाराबाजी गरे । आन्दोलनरत पशु चिकित्सक डा. राकेश चन्दका अनुसार […]

पशु सेवा विधेयकका त्रुटि सच्याउन माग गर्दै आन्दोलन

प्रतिनिधिसभाबाट पास भएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक त्रुटिपूर्ण रहेको भन्दै पशु चिकित्सक आन्दोलित भएका छन् ।  एसईई उत्तीर्ण गरी तीन वर्षको पशु विज्ञान अध्ययन गरेका तथा एसइई समेत उत्तीर्ण नगरेका व्यक्तिलाई पशु चिकित्सक सरह अधिकार पाउने गरी पशु स्वास्थ्य तथा पशु सेवा विधेयक अघि बढाइएको भन्दै पशु चिकित्सकले आज बुटवलमा  विरोध गरेका हुन् । विरोध स्वरूप नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेश समितिले बुटवलको अस्पताल लाइनबाट सुरु भएको र्‍याली मिलन चोक हुँदै चौराहामा गएर कोणसभ

पशु सेवा विधेयकको विरोधमा पशु चिकित्सक आन्दोलित, कृषिमन्त्रीको पुत्ला दहन

१ भदौ, काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोधमा पशु चिकित्सकहरु आन्दोलित भएका छन् । आन्दोलनको क्रममा उनीहरुले गएराति कृषिमन्त्री मृगेन्द्र कुमार सिंहको पुत्ला जलाएका छन् । पशु स्वास्थ्य जस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिक विच सामान्य भिन्नता समेत नदेखिने गरी विवादित विषयहरु सम्बोधन नगरी विधेयक अगाडि बढाइएको […]

पशु सेवा परिषद विधेयक : प्रष्ट पार्नुपर्ने केही सवाल

करिब तीन वर्षको छलफलपश्चात् कृषि तथा प्राकृतिक स्रोत समितिले पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक प्रतिनिधिसभामा पेश गरेको छ। पशु सेवामा सेवारत दर्तावाला पशु चिकित्सक बाहेकको करिब ६० हजारभन्दा बढी जनशक्तिलाई नियमन गर्ने, योग्यताको आधारमा वर्गीकरण गर्ने र वर्गीकरणको आधारमा कार्य जिम्मेवारी तोक्ने जस्ता विषयले गर्दा सेवा प्रवाह गुणस्तरीय र पेशा सुरक्षित गर्ने भएकोले […]