प्रतिनिधि सभा विघटन गरिएको विरुद्ध दायर भएको रिट निवेदनको सर्वोच्च अदालतमा सुनुवाई हुने क्रम अन्तिम अवस्थामा पुगेको छ । शुक्रबारसम्म रिट निवेदक र विपक्षी बनाइएका सभामुखबाहेक अन्यको बहस सकिएको छ । अब सभामुख, निवेदकको जबाफ र एमिकस क्युरीको मात्र बहस बाँकी छ । महत्वपूर्ण बहस लगभग सकिएको छ । हुन त रिट निवेदकका विपक्षीले उठाएका […]