तरुणहरु लोकतान्त्रिक विचार र आर्दशबाट विचलित हुन हुँदैनः विद्वान गुरुङ

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जनताको लोकतान्त्रिक अधिकार र आर्थिक समृद्धिको चाहना पुरा गर्ने एकतावद्ध भएर लाग्नु पर्ने बताएका छन् । गणतन्त्र दिवसको शुभकामना दिँदै उनले काँग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा र नेपालीको सुखी भविष्य निर्माणमा एकतावद्ध भएर लाग्नु पर्ने बताए ।गणतन्त्र स्थापनाको लडाईमा शहादत प्राप्त गर्ने ज्ञात अज्ञात शहिदहरुप्रति उनले श्रद्धाञ्जली अर्पण गर्दै सम्मान व्यक्त गरे । लोकतन्त्रको मूलभूत मान्यताले मात्र शान्ति र समृद्धिको म

सम्बन्धित सामग्री

महिलाको हक अधिकारको सुनिश्चित् गर्न राज्यले विशेष ध्यान दिनुपर्छ : विद्वान गुरुङ

काठमाडौं, २४ फागुन । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिएका छन । अध्यक्ष गुरुङले शुभकामना दिदै भनेका छन-“अन्तर्राष्ट्रिय महिला दिवसले समाज, अर्थतन्त्र, संस्कृति र राजनीतिमा महिलाको योगदानका साथै लैङ्गिक समानताको लागि चलिरहेको लडाइँलाई इङगित गर्दछ।” सामजिक सन्जाल मार्फत शुभकामना व्यक्त गर्दै समाज, अर्थतन्त्र, संस्कृति र राजनीतिमा महिलाको उल्लेख्य योगदान […]

दल बाहिरबाट युवाको विकल्प खोज्नुपर्ने अवस्था छैन : विद्वान गुरुङ

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले दल बाहिरबाट युवाको विकल्प खोज्नुपर्ने अबस्था  नरहेका बताएका छन्।  नेपाल तरुण दल जिल्ला कार्यसमिती कैलालीले  गरेको चुनावी अभियान अन्तर्गत धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

तरुण दल र नेविसंघको असन्तुष्ट पक्षको भेला बत्तिसपुतलीमा

काठमाडौं : तरुण दल र नेविसंघको तदर्थ समितिको नेतृत्व तोकिएसँगै असन्तुष्ट समूहले खबरदारी भेला गर्ने भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधवार तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए। उक्त निर्णय एकलौटी भएको भन्दै डा शेखर कोइराला समूहका तरुण र…

नेपाल विद्यार्थी संघको अध्यक्षमा शेर्पा,तरुण दलमा विद्वान गुरुङ

नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ नियुक्त भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ को निर्णय अनुसार...

सभापति देउवाद्वारा नेविसंघ र तरुण दलका अध्यक्ष नियुक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घ र तरुण दलको अध्यक्ष नियुक्त गरेका छन्। लामो समयदेखि अधिवेशन हुन नसकेका भातृ संस्थाको नेतृत्वलाई बिदाइ गरेर देउवाले तदर्थ कार्यसमिति गठन गरेका हुन्। नेविसंघको अध्यक्षमा काठमाडौँका दुजाङ शेर्पा नियुक्त भएका छन् भने तरुण दलको अध्यक्षमा पवर्ततका विद्वान गुरुङ रहेका छन्। उनीहरू दुवै जनालाई […]

नेविसंघ सभापतिमा दुजाङ शेर्पा, तरुण दल अध्यक्षमा विद्वान गुरुङ

काठमाडौं, ९ चैत्र । नेपाल विद्यार्थी संघको सभापतिको जिम्मेवारी दुजाङ शेर्पाले पाएका छन् । उनले आजै मातृ दल नेपाली काँग्रेसबाट सभापतिको जिम्मेवारी पाएका हुन् । यसैगरी, नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी विद्वान गुरुङ तोकिएका छन् । उनीहरुको नियुक्तिबारे काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । यसअघि नेपाली काँग्रेसले नेविसंघ र तरुण दलको कार्यसमिति विघटन […]