संविधानको दोस्रो संशोधन एमालेको कारणले असफल भयो, पूरा गर्न बाँकी छ : रक्षामन्त्री खड्का

भक्तपुर । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनको चुनौती बाँकी रहेको बताएका छन्। बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले आज भक्तपुरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी संगठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। संविधान जारी गर्दा दलहरुले संविधान सभामार्फत सिंगो नेपाली जनता र […]