राज्य सत्ता र पार्टी सत्ताभन्दा लोकतन्त्र माथिको विषय हो र संविधानले केवल लोकतन्त्रको संरक्षण गर्छ, पार्टी सत्ता वा राज्य सत्ताको होइन भन्ने सच्चाइलाई आत्मसात गर्न सके यो संविधानको भविष्य सुरक्षित छ । तर, संविधानलाई राज्य सत्ता र पार्टी सत्ता संरक्षण गर्ने साधन बनाइयो भने त्यो चुनौतीपूर्ण हुनेछ ।