वैदेशिक रोजगार बोर्डलले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई लक्षित गरेर अघिल्लो आर्थिक वर्षमै सातै प्रदेशमा सीटीईभीटीका आंगिक संस्थाहरुमार्फत विभिन्न विषयमा निःशुल्क सीप परीक्षणसहित तालिम दिने व्यवस्था गरेको थियो । तर कोरोना महामारीको दोस्रो लहरका कारण नेपाल सरकारले तालिम तथा भेला हुने लगायत काम नगर्ने भनेपछि रोक्नुपर्यो । अह...