वित्तीय साक्षरता कक्षाका सहभागीलाई सीप तालिम र आयआर्जनमा जोड्दै जैमिनी

बागलुङको जैमिनी नगरपालिकाले पालिकामा सञ्चालन भएको वित्तीय साक्षरता कक्षाका सहभागीको मागलाई सम्बोधन गर्नका लागि आर्थिक वर्ष २०७८/८९ मा ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेटबाट कक्षाका सहभागीको माग अनुसार सीप तालिम सञ्चालन गरिरहेको छ भने आयआर्जनमा जोड्नका लागि पालिकाको अन्य कार्यक्रमसँग जोड्दै अनुदानसमेत दिइरहेको छ ।

सम्बन्धित सामग्री

श्रमिकका लागि ३ अर्ब ३७ करोडका नयाँ कार्यक्रम

सरकारले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, विदेशमा कार्यरत र फर्किएका श्रमिक तथा उनीहरुका परिवारका लागि ३ अर्ब ३७ करोड रुपैयाँका नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।सरकारले लामो समयको गृहकार्यपछि आगामी आर्थिक वर्षबाट यस्ता श्रमिक र उनीहरुका परिवारको लागि सूचना, परामर्श, सीप तालिम, न्याय र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न ३ अर्ब ३७ करोडको कार्यक्रम […]